SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ खेलकुद, मुख्य समाचार, राष्ट्रिय, समाचार

    क्रिकेटको स्थानीय सरकारमा क्रेज : बिदादेखि पुरस्कारसम्मको घोषणा

    काठमाडौं । एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल र भारतबीचको खेलमा सहभागी नेपाली खेलाडीहरुलाई सम्मानदेखि बिदा दिनेसम्मको घोषणा गर्न स्थानीय सरकारहरु एकपछि अर्को थपिएका छन् ।कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले भारतविरुद्ध उत्कृष्ट खेल प्रदर्शन गर्ने नेपाली क्रिकेट...बाँकी

    यहि भदौ १९ गतेदेखि २३ गतेसम्म मोदीमा अन्तर वडा स्तरीय पुरुष र खुल्ला महिला भलिवल प्रतियोगिता हुँदै

    पर्वत- । पर्वतमा अन्तर वडा स्तरीय पुरुष तथा खुल्ला महिला भलिवल प्रतियोगिता हुने भएको छ । जिल्ला भलिवल संघ पर्वतको आयोजनामा यहि भदौ १९ गतेदेखि २३ गतेसम्म प्रतियोगिता हुन लागेको हो । स्वास्थ्यका लागि खेलकुद,...बाँकी

    सन्दीपलाई अभियोग पुष्टि भए हुनसक्छ १० देखि १२ वर्षसम्म कैद

    काठमाडौं, । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दा न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा परेको छ । जिल्ला अदालत काठमाडौंमा सुरु भएको सुनवाइ अन्तर्गत सन्दिपको मुद्धा न्यायाधीश प्रकाशप्रसाद पण्डितको १५ नम्बर इजलासको ५ नम्बर सूचीमा पेसी चढेकोे...बाँकी

    चर्चित नेपाली क्रिकेटर सन्दीपविरुद्धको मुद्दामा भोलि पेशी आज गौशाला २६ अस्पताल भर्ना

    काठमाडौं । चर्चित नेपाली क्रिकेटर सन्दीप लामिछानेमाथि मुद्दा हालेकी गौशाला २६ अस्पताल भर्ना हुनुभएको छ । औषधिको ओभरडोज सेवन गरेपछि आज उहाँलाई नर्भिक अस्पताल भर्ना गरिएको हो । अहिले उहाँ खतरामुक्त रहेको प्रहरी स्रोतले बतायो...बाँकी

    नेपाली फुटवलका हिरो खेलाडी, स्टार स्ट्राइकर विमल विवाह बन्धनमा

    काठमाण्डौं । नेपाली फुटबलका स्टार स्ट्राइकर विमल घर्ति मगर विवाह बन्धनमा बाँधिएका छन् । विमल आफ्नी प्रेमिका लिना प्रधानसङ्ग भदौ ३ गते आइतबार विवाह बन्धनमा बाँधिएका हुन् । यी दुबै लामो समयदेखि प्रेम सम्बन्धमा रहँदै...बाँकी

    यहि भदौ १९ गते देखी २३ गते सम्म १,५५,५५५ राशिकाे भलिवल हुदै, प्रथम पुरस्कार पर्वत क्लब हङकङले गर्ने

    रन्जना खत्री क्षेत्री, पर्वत । नेपालको राष्ट्रिय खेल भलिबलको बिकास, बिस्तार एवंम् नयाँ प्रतिभावान खेलाडीहरू उत्पादन तथा पहिचान गर्ने उद्देश्यकाे साथ जिल्ला भलिबल संघ पर्वतद्वारा यहि भदौ १९ गते देखी २३ गतेसम्म “पर्वत जिल्ला अन्तर...बाँकी

    यहि भाद्र ८ र ९ गते कुश्मामा सि लेभल पुरुष डबल ब्याडमिन्टन प्रतियोगीता हुँदै, प्रथम पुरस्कार यति धेरै…

    पर्वत ।  पर्वत  स्पोर्टस् हाउस कुश्माको आयोजनामा खुल्ला तथा सि लेभल पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता पर्वत मोदीकाली ब्याडमिन्टन संघको कभर्डहल बडागाउँमा आगामी भाद्र ८ र ९ गते हुने भएको छ । जिल्ला खेलकुद विकास समिति,...बाँकी

    आज नेपाल बेष्ट इन्डिजसँग भिडदै

    काठमाडौं। नेपालले आज विश्वकप बिजेता वेस्ट इन्डिजसँग खेल्न प्रतिस्पर्धा गर्ने भएको छ । आइसिसी विश्वकप छनोट २०२३ को तेस्रो खेल अन्तर्गत नेपालले आज पहिलो पटक विश्वकप क्रिकेट बिजेता वेस्ट इन्डिजसँग खेल्न लनगेको हो । सो...बाँकी

    गण्डकी प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता अन्यौलमा

    पर्बत । प्रदेश खेलकुद परिषद गण्डकीले बिभिन्न खेल आयोजना गर्नको लागी बजेट बिनियोजन गरेको छ । तेक्वान्दो प्रदेश स्तरीय खेलकुद प्रतियोगिता संचालन गर्नपनि बजेट विनियोजन गरेको छ । राष्ट्रिय खेलकुद परिषदले नेपाल तेक्वान्दो संघ र...बाँकी

    जेसिज र पत्रकार महासंघबीच मैत्रीपूर्ण फूटबल

    पर्वत । जेसीज सप्ताह २०२३ को पाँचौ दिनमा बुधबार जेसीज र नेपाल पत्रकार महासंघ पर्वत शाखाबीच मैत्रीपूर्ण फूटबल प्रतियोगिता सम्पन्न भएको छ । बिभिन्न कार्यक्रमहरु गरेर सप्ताहब्यापी रुपमा कार्यक्रमहरुको आयोजना गरेको जेसिजले पत्रकार र जेसीजकाबीच रहेको मैत्रीपूर्ण...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं