SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, समाचार, स्वास्थ्य शिक्षा

    गण्डकीको संक्रामक रोग अस्पतालमा आईसीयू सुरु

    पोखरा । गण्डकी प्रदेश सरकार मातहतको संक्रामक तथा सरुवा रोग अस्पतालमा आईसीयू सेवा सुरु भएको छ । ५० बेडको संक्रामक रोग अस्पतालमा सोमबार भेन्टिलेटरसहित ७ बेडको सघन उपचार कक्ष (आईसीयू)को मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले उद्घाटन...बाँकी

    माधव समूहले बुझाएन स्पष्टीकरण, तीन नेतालाई निलम्वनको तयारी

    काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित एघार जनाले अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिएनन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्नुको कारण माग्दै नेता नेपाल, वरिष्ठ नेता झलनाथ खनाल,...बाँकी

    १४६ सांसद ,संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा

    काठमाडौं । संसद विघटनविरुद्ध रिट दायर गर्न विपक्षी गठबन्धनमा रहेका सांसदहरु सोमबार सर्वोच्च अदालत पुगेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्त गर्न समर्थन जनाएका १४९ सांसदमध्ये १४६ जना...बाँकी

    ओली-विद्या प्रतिक्रान्ति विरूद्धको यो वारपारको लडाईँ हो, खुट्टा नकपाउँ : बाबुराम भट्टराई

    काठमाडौं, । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली र राष्टपति विद्यादेवी भण्डारीको प्रतिक्रान्ति विरुद्ध कानूनी तथा राजनीतिक लडाईँमा एकताबद्ध भएर उभिन सबै राजनीतिक दल, नागरिक आन्दोलनकारी र...बाँकी

    यी २३ सांसद माधव नेपाललाई साथ दिने, जस्ले रिटमा हस्ताक्षर गरे (नामसहित)

    काठमाडौं, । नेकपा एमालेका माधव नेपाल समूहका २३ निवर्तमान सांसदले मात्र आज सर्वोच्च अदालतमा दायर गर्न लागिएको रिटमा हस्ताक्षर गरेका छन् । यसअघि शेरबहादुर देउवालाई प्रधानमन्त्रीको प्रस्ताव गर्दा २६ जनाले हस्ताक्षर गरेकामा ३ जनाले हस्ताक्षर...बाँकी

    ANTA ले अस्पतालहरुमा निशुल्क खाना खुवाउदैं…

    रवि प्रकाश कसौधन, कपिलवस्तु । आजदेखि कपिलवस्तुकाे बहादुरगंज स्थित शिवराज अस्पतालमा बिरामी, कुरुवा र आइसाेलेसनका संक्रमितका लागि निशुल्क “फुड किचन” मार्फत खाना खुवाउने ANTA नामक संस्थाकाे सहयाेग र कृष्णनगर नगरपालिकाकाे सहकार्यमा संचालन गरिएकाे छ ।...बाँकी

    संसद विघटनविरुद्ध अदालत जाने तयारीमा विपक्षी गठबन्धनको दौडधुप

    काठमाडौं । संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने तयारीमा रहेका विपक्षी दलका नेताको समय आइतबार दिनभर त्यसको तयारीमा नै बित्यो । पहिले सिंहदरबारमा रिटको मस्यौदा तयार गर्न र पछि संघीय संसद भवन नयाँ वानेश्वरमा...बाँकी

    राष्ट्रपतिबाट नागरिकतासम्बन्धी अध्यादेश जारी

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता ९पहिलो संशोधन० अध्यादेश जारी गरेकी छन् । जन्मसिद्ध नागरिकता पाएका व्यक्तिको सन्तानलाई वंशजको नागरिकता दिने गरी अध्यादेश जारी भएको स्रोतको भनाइ छ । हाल जन्मको आधारमा नागरिकता पाएका...बाँकी

    बाताबरण सहज नभएको भन्दै पर्वतमा निषेधाज्ञाको अवधि जेठ १५ सम्म लम्बियो

    पर्वत- कोरोना संक्रमण नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय पर्वतले लागु गरेको निषेधाज्ञा थप एक हप्ता लम्बिएको छ । जिल्लाको कोरोना संक्रमण बढ्दै गएपछि जिल्ला कोभिड संकट व्यवस्थापन समितिको सिफारिस अनुसार जेठ १५ गते सम्म निषेधाज्ञा...बाँकी

    केपी ओलीको प्रधानमन्त्रीमा असंगत दावी

    काठमाडौं । शुक्रबार दिउँसो बालुवाटारमा सम्पादकहरुलाई राखेर पत्रकार सम्मेलन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिई नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न गरेको सिफारिस र आह्वान गर्ने राष्ट्रपतिको बचाउ मात्र गरेनन्, मिलेर सरकार बनाउन विपक्षीहरुलाई...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं