SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • गृहपृष्ठ फोटो ग्यालरी, मनोरञ्जन, मुख्य समाचार

    सडक खाना महोत्सवले तात्यो बागलुङ बजार, राष्ट्रिय एवं स्थानिय कलाकार माहोल तताउँदै (५ तस्बिर सहित)

    मेला र महोत्सवको जिल्लाको रुपमा समेत परिचत बागलुङ बजारमा फेरी एउटा सडक महोत्सब भब्य रुपमा चलेको छ । यहि फागुन ६ र ७ गते नेपाल राष्ट्रिय वाणिज्य संघको आयेजनामा दोस्रो सडक खाना महोत्सव सञ्चालन गरेको...बाँकी

    पाँच तस्बिरमा हेरौं काठमाडौंमा विप्लव माओवादीको शक्ति प्रदर्शन…

    नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीको आठौं महाधिवेशन आजबाट सुरु भएको छ । राजधानीको खुलामञ्चमा अहिले उदघाटनसत्र चलिरहेको छ । माओवादीले बन्दसत्र भने रोल्पाको थवाङमा गर्ने बताएको छ । उदघाटनसत्र सुरु हुनुअघि खुलामञ्चलाई केन्द्रित...बाँकी

    जब मन्त्री गगन थापा हस्तीचौर शैक्षिक तथा धार्मिक महोत्सवको उद्घाटनमा पुगे… (फोटो फिचर)

    गुल्मीको हस्तीचौरमा हस्तीचौर शैक्षिक तथा धार्मिक महोत्सव सुरु भएको छ । हस्तीचौर शैक्षिक तथा धार्मिक महोत्सव ७ दिन सम्म चल्ने महोत्सवको नेपाल सरकारका स्वास्थ्य मन्त्री गगन थापाले उद्घाटन गरेका हुन् । हामी त्यहि अबसरमा खिचिएका...बाँकी

    जब हिड्ने बेला भयो त्यसपछि यसरी मञ्चमा नाचे प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) (छ तस्बिर र भिडियोसहित)

    करिब ४५ मिनेट भाषण गरेका प्रचण्डले देशको विकास र समृद्धीमा आँफूले जुनसुकै त्याग गर्न पनि तयार रहेको बताए । निकै भावुक र सौम्य ढंगले भाषण गरेका प्रचण्डले कुनै पार्टी वा व्यक्तिलाई आक्षेप लगाउने खालको भाषण...बाँकी

    महोत्सव प्रचार गर्न चिसो कालीगण्डकीमा रमाइलो जलयात्रा…(११ तस्बिरमा हेर्नुहोस्)

    पर्वत उद्योग बाणिज्य संघले महोत्सवको प्रचार गर्न कालीगण्डकी नदीमा ¥याफ्टिङ (जलयात्रा) गरेको छ । यही माघ १३ देखि २२ गतेसम्म हुने पर्वत महोत्सवको पूर्वसन्ध्यामा चार वटा बोटमा ¥याफ्टिङ गरिएको हो । ‘महोत्सवको पूर्वसन्ध्यामा प्रचारप्रसार गर्ने...बाँकी

    यस्तो पनि हुन्छ र ? ल हेरौं जापानमा अनौठो पुरुष यौनांगको उत्सवः लिंग पर्व (फोटोफिचरसहित)

    एजेन्सी । जापान भन्नेविक्तिकै, ‘ए यहाँ त केही पनि अनौठो मात्र हुन्छ,’ भन्ने मनसाय बनिसकेको छ । यसै मनयासमा एउटा अर्कोपनि बनाउनुपर्ने हुन्छ की यहाँ लिंग पर्व पनि हुन्छ भने । जापानमा वर्सेनि लिंग पर्व...बाँकी

    लौ हेर्नोस, साच्चीकै धर्तीको स्वर्ग कहाँ छ ? यी ५ तस्वीर जसले तपाईको मन बदलिदिने छ ?

    एजेन्सी । स्वर्गको बारेमा धेरै चर्चा तपाईहरुले सुन्नुभएको छ तर कसैलाई थाहा छैन स्वर्ग कहाँ भनेर । यस्तैमा संसारमा सुन्दर ठाँउहरुको कुनै कमि छैन साथै प्रत्येक ठाँउका आ आफ्नै विशेषता रहेका हुन्छन् । यस्तै सुन्दर...बाँकी

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad
    Ad
    Ad