कालिका मगवती मन्दिर ठुलीपोखरीको महिमा, जहाँ मागेको बर पाईन्छ….


बैकुण्ठ गिरी, पर्वत । हुनत नेपाल धर्मनिरपेक्ष देशको रुपमा बिकास भैरहेको छ । तर नेपालमा हिन्दु धर्मलाई आफ्नो आस्थाको रुपमा मान्नेहरुको संख्या अहिले पनि करोडौंमा छ । यतिबेला बिश्वभर कोरोना भाईरसको माहामारी भएको चलिरहेको छ...बाँकी