SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, पत्रपत्रिका, प्रवास, मुख्य समाचार, समाचार

    हजारौं नेपाली प्रभावित हुने गरी मलेसियाले आउट सोर्सिर्ङ भिसा रद्द गर्ने

    काठमाडौं  । वैदेशिक रोजगारीको प्रमुख गन्तव्य मलेसियाले आउटसोर्सिङ भिसा (एक कम्पनीको नाममा भिसा लिई अर्कै वा तेश्रो कम्पनीमा काम गर्न पाउने सुविधासहितको अनुमति) रद्द गर्ने भएको छ । उसले अब यही मार्च महिनापछि उक्त भिसासम्बन्धी...बाँकी

    “दुबईमा धूमधामका साथ ‘शिक्षाका लागी यात्रा’ कार्यक्रम मनाइयो”

    सचिन्द्र श्रेष्ठ, दुबई,  आर्थिक तथा पाठ्य सामग्रीहरुको अभावमा शिक्षा बाट कोही पनि बालबालिका बञ्चित हुनु पर्ने जस्ता दुःख लाग्दा स्थिति नआओस यो भाबलाई सकेजती सम्बोधन गर्ने प्रयासमा हरेक वर्ष दुबई केयर(Dubai Cares)ले निम्नस्तर का बालबालिकाका...बाँकी

    नेपालको शिर उच्च पार्दै बेलायती सेनामा लेफिटनेन्ट कर्णेल बन्न सफल टोल खाम्चा मगरलाई बधाई

    एकजना गोर्खा सैनिक बेलायती सेनाको उच्च तहमा पुग्न सफल भएका छन्। ५० वर्षीय टोल खाम्चा मगर गत बिहीबार लेफिटनेन्ट कर्णेल पदमा पदोन्नति भएका हुन्। उक्त पद बेलायती सेनाको छैटौं वरीयतामा छ। १ फेब्रुअरीमा अल्डरसटस्थित रिजनल...बाँकी

    “टिक टक प्रयोगकर्ताहरुको समूहद्वारा क्यान्सर पिडित बालिकालाइ आर्थिक सहयोग”

    सचिन्द्र श्रेष्ठ, । मनोरन्जनात्मक सामाजिक संजाल टिकटक प्रयोग कर्ता सोहि मध्यम बाट सामाजिक कार्यमा समेत जुटेका छन्। टिक टक प्रयोग कर्ताहरुको एउटा समूहले काठमांड़ौमा ‘च्यारिटी १००’ नामको एउटा ग्रूप बनाएर समाजसेवा गर्ने गरेको छन। आज...बाँकी

    “यूएईमा हाल सम्म नेपाली मृतकको संख्या १०३ पुग्यो”

    सचिन्द्र श्रेष्ठ,  यूएईको राजधानी अबुधाबी स्थित नेपाली राजदुतावासले आज एक बिज्ञप्ति प्रकाशित गरेको छ। सन् २०१८ जनवरी देखि डिसेम्बर सम्म बैदेशिक रोजगारीका सिलसिलामा नेपालीहरुको मृत्यु हुनेको संख्या १०३ पुगेको छ। यूएईका सात राज्य दुबई, अबुधाबी,...बाँकी

    पर्बत बिहादी दक्षिण कोरिया संम्पर्क मञ्चद्वारा सहयोग रकम हस्तान्तरण

    काेरीया । पर्बत बिहादी गाउँ पालीका ३ रानीपानीका यज्ञ प्रसाद पौडेलका १४ वर्षीय छोरा युवराज पौडेललाई JNA (एक प्रकारको क्यान्सर ) रोग लागेको र तत्काल अपरेशन गर्नु पर्ने भएको साे अपरेशनकाे लागि १ लाख रुपैयाँ...बाँकी

    “यूएईमा नै पहिलो पटक सामाजिक सञ्जालमा प्रसिद्ध टिक टकका शुभेच्छुकहरुको भब्य भेला सम्पन्न “

    सचिन्द्र श्रेष्ठ, दुबई बिश्व सामाजिक सञ्जालमा प्रसिद्द हुँदै गईरहेको Tik Tok ले अहिले सामाजिक संजालमा धेरै नै नाम कमाएको छ । आफ़नो देश छोडेर बिदेशमा मज़दूरी गरी बस्ने Tiktokers साथिभाई हरुको भेटघाट हुनको लागी टिकटक़...बाँकी

    अंग्रेजी नयाँ वर्षको अवसरमा बलेवालीको सामुहिक टूरको तयारी पुरा…

    कृष्ण अखेली, पर्वत । बलेवा सेवा समाज जापानले अंग्रेजी नयाँ वर्षको अवसरमा सामुहिक टूर गर्ने भएको छ । एकता, सद्भाव र आपसी भाईचाराका लागि अंग्रजी नयाँ वर्षको उपलक्ष्यमा सामुहिक टूर गर्न लागेको समाजका महासचिब बिमल रीजालले...बाँकी

    नेपालबाट अमेरिका हिँडेका युवा साढे दुई करोड गुमाएर फर्किए

    काठमाडौं,  । करिब एक वर्षअघि अमेरिका हिँडेका पाँच युवा साढे दुई करोड सकेर रित्तो हात नेपाल फर्किएका छन् । दलालले उनीहरूलाई भारतको नयाँदिल्ली हुँदै रसिया, क्युवा पार गराएर अमेरिका पुर्‍याउने भनेको थियो । तर, बाटोमै जेल...बाँकी

    अमेरिकामा भिडियो कल गरेर आत्महत्या गर्ने यी हुन् नेपाली युवक

    क्यालिफोर्निया, । साथीसँग फोनमा कुरा गर्दागर्दै एक नेपाली युवाले अमेरिकाको क्यालिफोर्नियामा पासो लगाएर आत्महत्या गरेका छन् । सन्नीभेल सहरमा बस्दै गरेका २४ वर्षीय गणेश तिवारीले विहीबार आत्महत्या गरेका हुन् । उनी नवलपरासीका हुन् । आत्महत्या गर्नुअघि...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं