SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, आर्थिक, मुख्य समाचार, समाचार

    सरकारसँग सुन गाल्ने मेसिन एउटा, तस्करसँग ४ वटा…

    काठमाडौं । राजस्व अनुसन्धान विभागले २ साउनमा बरामद गरेको तस्करीको १०० किलो बढी सुन गाल्नका लागि नेपाल राष्ट्र बैंकको टक्सार विभागमा बुझाएको छ । उक्त सुन अबको केही दिनमा गाल्न सुरु हुनेछ । केन्द्रीय बैंकको...बाँकी

    आजदेखि लागू हुँदैछन् ३ थरि नयाँ कर, के के हुँदैछन् महंगो ?

    काठमाडौं । सोमबार नयाँ आर्थिक वर्ष सुरु भएसँगै विभिन्न वस्तु तथा सेवामा नयाँ कर कार्यान्वयन हुँदै छ । आर्थिक ऐन २०८० ले सोमबारदेखि तीनवटा नयाँ कर सुरु गरेको छ भने विद्यमान करका दरमा पनि धेरै...बाँकी

    कुमारी बैंकलाई अदालतले भन्यो, ‘प्रसाईँले लिएको ऋण असुलीमा ताकेता नगर्नु’

    काठमाडौं, । उच्च अदालतले कुमारी बैंकलाई पूर्वाञ्चल क्यान्सर अस्पताल र बी एण्ड सी मेडिकल कलेजले लिएको ऋण तत्काल असुली नगर्न आदेश दिएको छ । उच्च अदालत विराटनगरको इलाम इजलासका न्यायाधीशद्वय लोहित चन्द्र शाह र सोमकान्त...बाँकी

    गाँजा खेती गर्ने कृषकलाई पालिकाले दिने भयो ५ लाखसम्म आर्थिक सहायता…

    काठमाडौँ: सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाले गाँजा, सनपार्ट तथा लोक्ता खेतीगर्ने कृषकहरूलाई आर्थिक सहायता उपलब्ध गराउने भएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०-०८१ को बजेट मार्फत आन्तरिक नियमन गर्ने गरी औषधी तथा कपडा उत्पादनमा प्रयोग हुने...बाँकी

    २ अर्बमा तयार भयो सिसामाथि हिँड्न मिल्ने काठमाडौंको टावर…

    काठमाण्डाै‌ । २ अर्बमा तयार भयो सिसामाथि हिँड्न मिल्ने काठमाडौंको टावर । यो स्काइ-वाक काठमाडौं उपत्यकाकै अग्लो संरचना हो। यहाँबाट उपत्यकाको ३६० डिग्री भ्यु देखिन्छ। यहाँ चढ्न १००० रुपैयाँ लाग्छ भने बच्चाहरु निशुल्क र ७०...बाँकी

    खुसीको खबर, कान्तिपुर टेलिभिजन र सानिमा हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने

    काठमाडौं । कान्तिपुर टेलिभिजन नेटवर्क र सानिमा हाइड्रोपावर कम्पनीले प्राथमिक (आईपीओ) निष्कासनको अनुमति माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएका छन् । सानिमा हाइड्रोपावर लिमिटेडले २६ जेठमा १४ करोड ७० लाख रुपैयाँ बराबरको १४ लाख ७०...बाँकी

    एकाएक ह्वात्तै घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ आज किनबेच ?

    काठमाडौं, । नेपाली बजारमा बुधबार सुनचाँदीको भाउ नौ सय रुपैयाँले घटेको छ। मंगलबार प्रतितोला तीन सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला नौ सय रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन...बाँकी

    प्रोत्साहन भत्ता तथा अतिरिक्त भत्ता खारेज, सवारी साधन खरिद नगर्ने : अर्थमन्त्री महत

    काठमाडौं । अर्थमन्त्री डा.प्रकाश शरण महतले स्रोतमा परेको चापलाई मध्यनजर गरी आगामी आर्थिक वर्षका लागि सबै प्रकारका प्रोत्साहन भत्ता, अतिरिक्त समय भत्ता लगायतका भत्ता खारेज गरेको बताएका छन्। उनले संसद्मा बजेट अगामी आर्थिक बर्षको बजेट...बाँकी

    खुसीको खबर लामाे समयपछि लामो दूरीको गाडी भाडा घट्यो, यस्तो छ नयाँ भाडा दर

     काठमाडौं । सरकारले लामो दूरीको सार्वजनिक यातायातको भाडा घटाएको छ । डिजेल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँले मूल्य घटेलगत्तै यातायात व्यवस्था विभागले यात्रुबाहक र मालबाहक गाडीको नयाँ भाडादर सार्वजनिक गरेको हो । यातायात व्यवस्था विभागले...बाँकी

    बैंकबाट ऋण लिने तर तिर्दिन भन्नेहरूलाई छोड्न हुँदैन : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड

    काठमडाौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैंकबाट ऋण लिने तर तिर्दिन भन्नेहरूलाई छोड्न नहुने बताएका छन् । सोमबार दिउँसो सिंहदरबारमा अर्थतन्त्र सुधारका लागि सुझाव लिने उद्देश्यले बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिहरूसँग गरिएको छलफलमा प्रधानमन्त्रीले त्यस्तो...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं