श्रीलंकामा यो वर्ष अहिलेसम्म ५० जंगली हात्तीको लुकिछिपी बिछ्याइएका विद्युतीय तारले करेन्ट लागेर मरेका सिलोन विद्युत् बोर्ड (सीईबी) जनाएको छ। सीईबीले देशको जैविक विविधताको प्रतीक जंगली हात्ती मानव गतिविधिका कारण लोप हुने जोखिम अत्यधिक बढेको...बाँकी
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली चीनको बेईजिङ पुगेका छन् । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीनको चार दिने भ्रमणमा रहेका प्रधानमन्त्री ओली बेईजिङ पुगेका हुन् । उनलाई विमानस्थलमा भव्य स्वागत गरिएको जनाईएको छ । प्रधानमन्त्री ओलीसँग...बाँकी
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारले जति काम गर्न सक्यो त्यो नै प्रदेश संरचनामाथि उठेका प्रश्नको जवाफ हुने बताएका छन् ।‘सरकार, मन्त्रालय र मातहतका सबै कार्यालयले कामबाट प्रदेशमाथि उठेका, उठाइएका प्रश्नको जवाफ...बाँकी
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी निकट मानिने अर्बपति व्यवसायी गौतम अडानी विरुद्ध अमेरिकामा धोखाधडी र घुस आरोपमा मुद्दा दायर भएको छ ।अडानी ग्रुपका अध्यक्ष समेत रहेका उनीविरुद्ध बुधबार न्यूयोर्कको अदालतमा मुद्दा दायर भएको हो...बाँकी
अमेरिका । पर्बत समाज अमेरिकाको छैठौं अधिवेशनले अध्यक्षमा रविन शर्मालाई दोश्रो कार्यकालका लागि सर्बसम्मत निर्वाचित गरेको छ । हालै सम्पन्न छैठौं अधिवेशनले शर्माको नेतृत्वमा नयां कार्यसमिति पनि निर्वाचित गरेको हो । नव निर्वाचित कार्यसमितिको वरिष्ठ...बाँकी
सचिन्द्र श्रेष्ठ ,काठमाडौं । बिभिन्न मुलुकमा छरीएका नेपाली समुदायलाई नियमित रुपमा रक्तदान,यसको महत्व, प्रभावकारीता,जनचेतना ,नियमित रक्तदाताहरुको संख्या बढाउन, नेपाली रक्तदाताहरु र रक्तदान कार्यक्रमलाई विभिन्न सहयोगि निकाय तथा संघसँस्थाहरुको सहयोगमा प्रभाबकारी बनाउन र नेपालमा हाल रहेको...बाँकी
सचिन्द्र श्रेष्ठ। अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको भगिनी संस्था नेपाली रक्तदाता संघ युएईले, यूएईको दुबईमा दुबई हेल्थ अथोरोटी सँगको सहकार्यमा बृहत् रक्तदान कार्यक्रम दुबई हेल्थ अथरिटीकै परिसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाली रक्तदाता संघ...बाँकी
अमेरिका। एनआरएनए अमेरिका पश्चिम क्षेत्रीय संयोजक र प्रहरीका उच्च अधिकारी विच भेटघाट सम्पन्न भएको छ । प्रहरी प्रधान कार्यालय नक्सालमा नेपाल प्रहरीका प्रमुख आईजीपी बसंन्त कुवॅंर, नेपाल प्रहरीका प्रवक्ता तथा डिआईजी दान बहादुर कार्की, नेपाल...बाँकी
न्युयोर्क । बिगत २०१६ देखी न्युयोर्कबाट सुरुवात भएको “नेपाल डे परेड” २०२४ को कार्यसमिती पुरा भएको छ । मे १९,२०२४ मा हुने “नेपाल डे परेड”का लागी कार्यसमिती पुरा भएको हो । कार्यसमितीमा नेपाल डे परेड...बाँकी
क्यालिफोर्निया । नेपाल बाहिर अमेरिकाको क्यालिफोर्नियामा स्थापना भएको पहिलो मुक्तिनाथ मन्दिर परिसरमा महाशिवरात्री पर्वको पावन अवसरमा शिवलिङ्ग स्थापना गरी प्राणप्रतिष्ठा गरियो । मुक्तिनाथधाम मन्दिर परिसरमा लाख बत्ती बाल्ने, लघु रुद्री एवं रुद्राभिषेक कार्यक्रम सम्पन्न भयो...बाँकी