![](http://suchanakendra.com/wp-content/uploads/2024/02/4CC319BB-610F-4491-9FA5-64A701D73FC5.jpeg)
काठमाडौं। शिक्षक सेवा आयोगले खुला प्रतियोगितात्मक लिखित (सामान्य र विषयगत) परीक्षाको नतिजा सार्वजनिक गरेको छ । शिक्षक सेवा आयोगबाट प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको जेठ २० गते र असोज १३ गते लिइएको खुला प्रतियोगितात्मक लिखित (सामान्य र विषयगत) परीक्षामा सम्मिलित भएका उम्मेदवारहरुको नतिजा सार्वजनिक गरेको छ ।आयोगले धनकुटा, सप्तरी, हुम्ला र डोटीको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।
हेर्नुहोस्ः