SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/१०/१० गते
    २८६ &#२३४६;&#२३३५;&#२३२५;

    सुमन ढकाल,काठमाण्डौ।
    बालकुमार श्रेष्ठको शब्द संकलनमा ईनेपाल खबरको अफिसियल युटुव च्यालवाट सार्वजनिक भएको गीत “रेलै सलल” चर्चामा छ। जमुना राना ,श्याम राना ,बालकुमार श्रेष्ठ, सिता श्रेष्ठ, माया गुरुडं, रवि कार्कीको आवाज रहेको गीतलाई रामेश्वर ढकालले लय गरेका हुन्।

    छोटो समयमै गीतलाई दर्शकले धेरै नजर लगाईदिएका छन्। गीतको शब्द भाकामा मिठासपन भरिएको छ। भिडियो तर्फ गायक गायिकाहरुले अभिनय गरेका छन्। भिडियोलाइ प्रविन थापाले कोरियोग्राफर गरेका हुन् भने निर्देशन/सम्पादन विष्णु शर्माको रहेको छ।

    पुरा भिडियो हेर्नुहोस्ः

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    बैकुण्ठ गिरी, अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत...

    पर्वतका मल्लको अमेरिकामा रिगंटा लागेर ढल्दा मृत्यु, सहयोगका लागि गोफण्ड

    पुनम बसेल, न्युयोर्क । १ वर्ष अगाडी वैदेशिक रोजगारको शिलशिलामा अनेक चुनौती र कठिनाइ पार...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत कुश्माका युवा...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं