SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/६/२० गते
    २१८७ &#२३४६;&#२३३५;&#२३२५;

    सुमन ढकाल।
    हरी गीरी विमर्सी र गायिका बन्दना पाण्डेयको आवाजमा भोली “सान्नानी” बोलको गीत बजारमा आउदैछ।

    गीतलाई हरी गिरीलेनै शब्द।संगीत गर्नुभएको हो भने अडियो भिडियो हरी गिरीकै अफिसियल युटुव च्यानलवाट विश्वभर भोली नेपाली समय ४ बजे आईतबार सार्वजनिक हुदैछ। गीत बजारमै नआई टिकटकमा पनि चर्चा चलिरहेको छ।

    गीतको भिडियो अफ्रिकामा छायांकन भएको हो। अफ्रिकामा रहेर नेपाली गीतलाई माया गरी रमाउने विष्णु गिरी गीतमा मोडलीडं गरेका छन्। मोडलीडंमा अफ्रिकामा बसाई भएका महिलाहरुसंग उहांको अभिनय रहेको छ।

    गीत निकै दमदार बनेको देख्न सकिन्छ। गीतलाई भिडियो आएपछि झन मन पराईदिनुहुन्छ भने आकलन गायक गिरीले गर्नुभएको छ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    बैकुण्ठ गिरी, अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत...

    पर्वतका मल्लको अमेरिकामा रिगंटा लागेर ढल्दा मृत्यु, सहयोगका लागि गोफण्ड

    पुनम बसेल, न्युयोर्क । १ वर्ष अगाडी वैदेशिक रोजगारको शिलशिलामा अनेक चुनौती र कठिनाइ पार...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत कुश्माका युवा...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं