SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/१/८ गते
    १००० &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं ।

    उत्कृष्ट तलब सुबिधा सहित मकाउको राम्रो कम्पनीमा नेपालीहरुको लागी वैदेशिक रोजगारीको अवसर आएको छ । मकाउको राम्रो मानिने GRAND LISBOA MACAU कम्पनिबाट बैदेशिक रोजगारिको लागी नेपाली श्रमिकको माग आएको छ ।

    कहिलेकाही मात्रै आउने मकाउको जानको लागी नेपालीको पहिलो प्राथमिकता रहने गर्छ । राम्रो सेवा सुबिधाको कारण पनि नेपालीहरूको पहिलो रोजाईमा मकाउ पर्ने गर्छ ।

    मकाउको उक्त कम्पनीले खान बस्न सहित नेपाली श्रमिकलाई मासिक तलब १ लाख ७८ हजारसम्म हुने साथै ओवरटाइम चल्ने कम्पनी रहेको बताइएको छ । वैदेशिक रोजगारमा जान इच्छुकहरुले सिधै मेनपावर कम्पनीको कार्यालय वा सम्पर्क नम्बरमा सम्पर्क गर्नु होला । सम्पर्क नम्बर तल दिइएको छ ।

    हेर्नुस् बिज्ञापन र सम्पर्क मेनपावरको नम्बर

    प्रतिकृया दिनुहोस्

    Loading...

    यहि अप्रिल २१ तारिख गगन थापा क्यालिफोर्निया आउदै, यस्तो छ कार्यक्रमको तयारी

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । नेपाली काङग्रेसका प्रभावशाली नेता तथा महामन्त्री गगनकुमार थापा यहि आउदो अप्रिल...

    गण्डकी प्रज्ञा–प्रतिष्ठानले प्रकटका कृति प्रकाशन गरिदिने

    राजाराम पौडेल, पोखरा । उपचारका क्रममा मंगलबार निधन भएका साहित्यकार प्रकट पंगेनी शिवका प्रकाशन हुन...

    यूनाइटेड क्लबद्धारा पोखरा आरोग्य आश्रममा खाद्यान्न सामाग्री वितरण

    पोखरा । यूनाइटेड क्लब पोखराले पोखरा १५ टुटुङामा रहेको पोखरा आरोग्य आश्रममा खाद्यान्न सामाग्री वितरण...

    नेपाली क्रिकेट खेलाडीको लागी अमेरिकामा सहयोगको बर्षा एकैदिनमा १२ हजार डलर संकलन

    बैकुण्ठ गिरी, अमेरिका । गैर आवासिय नेपाली संघ राष्टिय सम्वनय परिषद, युवा बिद्यार्थी र खेलकुद...

    यूनाइटेडको रक्तदानमा ८५ यूनिट रगत संकलन

    पोखरा । यूनाइटेड क्लबले आयोजना गरेको रक्तदान कार्यक्रममा ८५ यूनिट रगत संकलन भएको छ ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं