SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/१०/२८ गते
    २५१ &#२३४६;&#२३३५;&#२३२५;

    सुमन ढकाल।
    चर्चित गायक पशुपति शर्माले आफ्नै लय शब्द र आवाजमा नयां गीत “सोच्दा सोच्दै गयो जिन्दगी” बोलको गीत आफ्नै युटुव च्यानलवाट सार्वजनिक गरेका छन्। गीतलाई बिनोद बाजुरालीले संगीत संयोजन गरेका हुन्।

    सोच्दा सोच्दै जिन्दगी गएको र दुख पिरले कैले पनि नछोड्ने बाचुन्जेल आफैले केही गर्नुपर्छ आफैलाई माया गर्नुपर्छ भन्ने सन्देश गीतले दिएको छ।
    भिडियोलाई दुर्गा पौडेलले निर्देशन/छायांकन भने नविन घर्ती मगरले सम्पादन गरेका हुन्।
    पुरा भिडियो हेर्नुहोस्ः

    प्रतिकृया दिनुहोस्

    Loading...

    गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान अर्पण गर्दै

    पोखरा । गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा स्थापित बनिसकेका ७ जना श्रष्टा सम्मानित हुने भएका छन्...

    आज देशभरको मौसम कस्तो रहन्छ?

    पोखरा । देशका केही स्थानमा आज मंगलबार बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम...

    गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतविरुद्ध सर्वोच्चमा कांग्रेस, २७ गते पेसी

    नेपाली कांग्रेसले गण्डकी प्रदेश सरकार विरुद्ध सर्वाेच्च अदालतमा मंगलबार रिट दर्ता गराएको छ । गण्डकीका...

    विकास निर्माणका कामप्रति मुख्यमन्त्री अधिकारीको चासो, दुई दिन भित्र प्रतिवेदन पेश गर्न निर्देशन

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशमा भइरहेका विकास निर्माणका कार्यप्रति चासो देखाउनु भएको...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    बैकुण्ठ गिरी, अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं