SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/११/२९ गते
    ५४५ &#२३४६;&#२३३५;&#२३२५;

    उदय अतीत । बर्षौ बर्ष सम्म लोकगीतमा रमाउदै आउँनु भएकी स्याङ्जा वालिङ् घर भई हाल युरोपलाई कर्मथलो बनाउनु भएकी कला पङ्गेनीले पछिल्लो समयमा “कलेजी छेउ खायो” नामक एल्बम आफ्नै अफिसियल युटुब च्यानल बाट सार्वजनिक गर्नु भएको छ।

    जसमा लोक चर्चित गायक पशुपती सर्मा कला पङ्गेनी र अनु पराजुलीको स्वर रहेको छ। कलाले यहाँ भन्दा पहिला धेरै चर्चित गित हरु बजारमा ल्याई सक्नु भएको छ जसमध्ये पशुपति सर्मा र कला पङ्गेनीको स्वरमा रहेको “जोगाउनु छ कालापानि” गित दुई करोड आठ लाख बढि व्यक्तिको रोजाईमा पर्न सफल भएको थियो।

    अहिलेको कलेजी छेउ खायो गित माया प्रेममा आधारीत रहेर बनाईएको पाईएको छ। यस गितको शब्द सर्जक सुरज पुनको रहेको छ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    अभिनेता नवाजुद्दिन सिद्दिकी काठमाडौंमा

    काठमाडौं । भारतीय अभिनेता नवाजुद्दिन सिद्दिकी शनिबार नेपाल आएका छन् । नेपाली फिल्म साम्बालाको प्रिमियरमा...

    बाढीले बगाउँदा बागलुङमा दुई जनाको मृत्यु, एक वेपत्ता

    बागलुङ । बागलुङमा बाढीले बगाएर दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता हुनु...

    फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को टिजर सार्वजनिक

    काठमाडौं । आगामी कात्तिक १५ (लक्ष्मीपूजा)लाई मिति तय गरेर प्रदर्शनमा आउन लागेको फिल्म ‘पूर्ण बहादुरको...

    यही तरिकाले सरकार जान्छ भने व्यवस्थामाथि नै संकट पर्नसक्ने : कांग्रेस नेता भण्डारी

    काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीले यही तरिकाले सरकार...

    दीपशिखा सामुदायिक पुस्तकालयमा वक्तृत्वकला

    लेखनाथ । पोखरा महानगरपालिका वडा नं २९ मा रहेको दीपशिखा सामुदायिक पुस्तकालयले ‘निरन्तर शिक्षाका लागि...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं