SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/८/१४ गते
    ८३५ &#२३४६;&#२३३५;&#२३२५;

    कपिलवस्तु, ।

    कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहले आज कृष्णनगर नगरपालिका वडा नं १ मा अवस्थित श्री देवी विद्यापीठ माध्यमिक विद्यालयको अनुगमन गरेका छन् l

    नगर प्रमुख शाहले छड्के अनुगमनमा आज सो विद्यालय मा पुगि त्याहांको भौतिक, शैक्षिक लगायत अवस्थाको अनुगमन गरि विद्यार्थी संग समेत के कस्ता कमि कमजोरी विद्यालयमा रहेको अवस्थाको जानकारी लिनुभयो l

    कृष्णनगर नगरपालिका भित्र रहेका विद्यालयको शैक्षिक गुणस्तरमा आपेक्षित सुधार ल्याउन विद्यालयको भौतिक संरचना शिक्षक व्यवस्थापन लगायत शिक्षा संग सम्बंधित हरेक यथा सम्भव प्रयास गर्दै आएको तथा शिक्षाक्षेत्र संग सम्बंधित व्यक्ति तथा संस्था बाट आवश्यकतानुसार सहकार्य गरि शिक्षा क्षेत्रमा आमूल परिवर्तन ल्याउने नगर प्रमुख शाहले बताउनुभयो l

    प्रतिकृया दिनुहोस्

    Loading...

    गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान अर्पण गर्दै

    पोखरा । गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा स्थापित बनिसकेका ७ जना श्रष्टा सम्मानित हुने भएका छन्...

    आज देशभरको मौसम कस्तो रहन्छ?

    पोखरा । देशका केही स्थानमा आज मंगलबार बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम...

    गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतविरुद्ध सर्वोच्चमा कांग्रेस, २७ गते पेसी

    नेपाली कांग्रेसले गण्डकी प्रदेश सरकार विरुद्ध सर्वाेच्च अदालतमा मंगलबार रिट दर्ता गराएको छ । गण्डकीका...

    विकास निर्माणका कामप्रति मुख्यमन्त्री अधिकारीको चासो, दुई दिन भित्र प्रतिवेदन पेश गर्न निर्देशन

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशमा भइरहेका विकास निर्माणका कार्यप्रति चासो देखाउनु भएको...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    बैकुण्ठ गिरी, अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं