SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/७/१० गते
    ६५७ &#२३४६;&#२३३५;&#२३२५;

    कृष्णनगर, ||

    कपिलवस्तु जिल्लाको कृष्णनगर नगर कमिटी नेपाल कम्युनिष्ट पार्टी (एमाले) को प्रथम नगर अधिवेशन समपन्न भएको छl
    कृष्णनगर नगरपालिकाको नेकपा (एमाले) नगर कमिटी संदीप मौर्य को अध्यक्षतामा ४१ सदसिय सर्वसम्मत नगर कमिटी गठन भएको छl

    नगर कमिटी उपाध्यक्षमा मेहताब आलम, सचिवमा अरूण कुमार श्रीवास्तव, उप सचिवमा जावेद आलम खां लगायत ४१ सदसिय रहने गरि कृष्णनगर नगर कमिटी गठन गरिएको नेपाल कम्युनिष्ट पार्टी (एमाले) कृष्णनगर नगर कमिटी सदस्य मिर्जा रासिद वेग ले जानकारी दिएका छन् l

    नगर अधिवेशनमा प्रमुख अतिथिमा नेपाल कम्युनिष्ट पार्टी एमाले का लुम्बिनी प्रदेश सचिवालय सदस्य बलराम अधिकारी, विशिष्ट अतिथिमा नेकपा एमाले का केन्द्रीय सदस्य तथा मुस्लिम इत्तेहाद संगठनका केन्द्रीय अध्यक्ष सिराज अहमद फारूकी, नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य सफर अलि मियाँ, सुशील श्रीवास्तव लगायत अन्य जिल्ला तहका नेताहरूको सहभागिता रहेको थियोl

    हालै सम्पन्न भएको नेकपा एमाले कृष्णनगर वडा कमिटी का पदाधिकारी हरूको समेत सहभागितामा भव्यताका साथ प्रथम नगर अधिवेशन समपन्न भएको छl

    नव गठीत नगर कमिटी ले नगर भित्रका गरीब, असहाय, पिछडावर्ग, अल्पसंख्यक लगायत अन्यको हकहितमा सदैव रहि नगरको विकासमा प्रत्यक्ष संलग्न भै नगर विकासमा अग्रणी भुमिका निर्वाह गरिने नगर कमिटी सदस्य मिर्जा रासिद वेग ले बताउनुभयो l

    प्रतिकृया दिनुहोस्

    Loading...

    अभिनेता नवाजुद्दिन सिद्दिकी काठमाडौंमा

    काठमाडौं । भारतीय अभिनेता नवाजुद्दिन सिद्दिकी शनिबार नेपाल आएका छन् । नेपाली फिल्म साम्बालाको प्रिमियरमा...

    बाढीले बगाउँदा बागलुङमा दुई जनाको मृत्यु, एक वेपत्ता

    बागलुङ । बागलुङमा बाढीले बगाएर दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता हुनु...

    फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को टिजर सार्वजनिक

    काठमाडौं । आगामी कात्तिक १५ (लक्ष्मीपूजा)लाई मिति तय गरेर प्रदर्शनमा आउन लागेको फिल्म ‘पूर्ण बहादुरको...

    यही तरिकाले सरकार जान्छ भने व्यवस्थामाथि नै संकट पर्नसक्ने : कांग्रेस नेता भण्डारी

    काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीले यही तरिकाले सरकार...

    दीपशिखा सामुदायिक पुस्तकालयमा वक्तृत्वकला

    लेखनाथ । पोखरा महानगरपालिका वडा नं २९ मा रहेको दीपशिखा सामुदायिक पुस्तकालयले ‘निरन्तर शिक्षाका लागि...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं