SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/५/५ गते
    १०३३ &#२३४६;&#२३३५;&#२३२५;

    गायक राजन श्रेष्ठ “आउँदिनौ र मायाँ” लिएर आएका छन्। शोभा अधिकारीको शब्द तथा संगीत रहेको गीतको भिडियो निर्देशन समेत गायक श्रेष्ठ ले नै गरेका छन्। तेज्ना इन्टरटेन्मेन्ट को युटुब च्यानल बाट सार्वजनिक गरिएको भिडियो को निर्माण पनि तेज्ना इन्टरटेन्मेन्ट ले गरेको हो।

    बिनय कार्कीको एरेन्ज, रोशन बालुवा को मिक्सिङ्ग माष्टरिङ रहेको गीतको भिडियो छायाङ्कन, सम्पादन संजीव के घिसिङ्ग ले गरेका छन्।आर्या गुरुङ्ग को मेकअप मा मोडल अस्मिता ढकाल र रोशन श्रेष्ठको जीवन्त अभिनय गरेको छ।

    बाल कलाकार सृष्टि पौडेल र सन्दीप पौडेल को पनि अभिनय हेर्न पाइन्छ। धादिङ को रमणीय दृश्य हरु कैद गरिएको भिडियो लाई दर्शक हरु ले रुचाएका छन्।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    बैकुण्ठ गिरी, अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत...

    पर्वतका मल्लको अमेरिकामा रिगंटा लागेर ढल्दा मृत्यु, सहयोगका लागि गोफण्ड

    पुनम बसेल, न्युयोर्क । १ वर्ष अगाडी वैदेशिक रोजगारको शिलशिलामा अनेक चुनौती र कठिनाइ पार...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत कुश्माका युवा...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं