नेकपा एमालेको माधव नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाउने तयारी गरेको छ ।नेपाल समूहका नेताहरुको बुधबार बसेको बैठकले यस्तो रणनीति अपनाउने निष्कर्ष निकालेको हो । संसदीय दलमा पनि बहुमत पुर्याउने तयारी भएको नेपाल समूहका सांसदहरुले बताएका छन् । अझै केही दिन हेर्ने र ओलीलाई संसदीय दलको नेताबाट हटाउने नेपाल पक्षका सांसदहरुको भनाइ छ । संसदीय दलमा हामीले बहुमत पुग्नेमा नेपाल समूह विश्वस्त देखिएको छ । त्यसपछि मात्रै सरकारमा जाने विषयमा निर्णय गरिने बताइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार विस्तारबारे छलफलका लागि राखेको बैठकमा नेता नेपाल सहभागी भइरहेका छन् । नेपालले सरकारमा सहभागिताबारे स्पष्ट धारण नदिएकाले देउवाले थप मन्त्री नियुक्त गर्न ढिलाइ गरिरहेका छन् ।
सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/४/१४ गते
पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता
बैकुण्ठ गिरी, अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत...
पर्वतका मल्लको अमेरिकामा रिगंटा लागेर ढल्दा मृत्यु, सहयोगका लागि गोफण्ड
पुनम बसेल, न्युयोर्क । १ वर्ष अगाडी वैदेशिक रोजगारको शिलशिलामा अनेक चुनौती र कठिनाइ पार...
पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता
अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत कुश्माका युवा...
वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’
काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...
युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा
क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...
- पर्वतका मल्लको अमेरिकामा रिगंटा लागेर ढल्दा मृत्यु, सहयोगका लागि गोफण्ड
- पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता
- पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता
- वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’
- युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा