SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/४/७ गते
    २६७६ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा, कास्की । नेपाली लोक संस्कृतिका अनुसन्धानकर्ता एवम् साहित्यकार तुलसी प्रभासले “नेपाली खेली गीतमा रस विधान” शीर्षकमा विद्यावारिधी (पिएचडी) सम्पन्न गरेका छन् ।

    लामो समयको साधना र शोध निर्देशक गुरुहरुको निर्देशनबाट यो उपाधि सम्भव भएको प्रभासले जानकारी दिए । उनले शोधका शिलशिलामा विभिन्न स्थानमा स्रोत सामग्री उपलब्ध गराउने गायक गायिका लगायत सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गरेका छन् ।

    “यसबाट अनुसन्धानका क्षेत्रमा अझै सशक्त रुपमा अघि बढ्ने प्रेरणा मिलेको छ,” उनले भने । गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका करीब ९ जिल्लालाई अनुसन्धान क्षेत्र बनाएर उनले लामो समय अनुसन्धान गरेका हुन् ।

    नेपाली समाजमा लोप हुन लागेका खेली गीतलाई आजका नयाँ कलाकारले रोइला भनेको प्रती प्रभासको आपत्ति छ । उनी भन्छ्न् – यी गीत रोइला हैनन्, खेली हुन् । यो कुरा उनको अनुसन्धानले पनि पुष्टि गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    बैकुण्ठ गिरी, अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत...

    पर्वतका मल्लको अमेरिकामा रिगंटा लागेर ढल्दा मृत्यु, सहयोगका लागि गोफण्ड

    पुनम बसेल, न्युयोर्क । १ वर्ष अगाडी वैदेशिक रोजगारको शिलशिलामा अनेक चुनौती र कठिनाइ पार...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत कुश्माका युवा...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं