SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/९/१६ गते
    १०६३ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । समाजमा क्रृयासिल सिसेफ महिला समुहको वधाई तथा कुर्चिहस्त्रान्त्रण कार्यक्रम सम्पन्न भएको छ मंगलवार कुश्मा ५ वडागाँको पर्यटकीय सुचना केन्द्रमा एक समारोहविच कार्यक्रम सम्पन्न भएको हो ।

    सिसेफ महिला समुहको अध्यक्ष देवि श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि सिसेफका अध्यक्ष विष्ण्ुाराज पुरी रहनुभएको थियो । कार्यक्रममा सिसेफ नेपालका सस्थापक अध्यक्ष टंक नाथ लामिछाने कामना सेवा विकास वैक को धौलागिरी कलस्टर प्रमुख तथा संस्थापक कोषाध्यक्ष थमनारायण पौडेल राष्ट्रिय युवा संघको जिल्ला अध्यक्षमा नियुक्त हुनुभएको मा वहाहरुलाई वधाई तथा सफल कार्यकालको शुभकामना प्रदान गरिएको हो ।

    सिसेफ महिला समुहको सचिव विजया जोशिले संचालन गरेको कार्यक्रमको स्वागत सस्थाको पुर्व अध्यक्ष ईश्वरी पाठक तथा शुभकामना धौलागिरी वहुउदेश्यीय महिला विकास समीति का अध्यक्ष सिता शार्मा, सिसेफ की प्रतिक्षा गौडेल तथा धन्यवाद मन्तब्य सिसेफ महिला समुह संस्थापक अध्यक्ष सरस्वाती वस्नेतले गनुभएको थियो । सोहि कार्यक्रममा महीला समुहले सुचना केन्द्रका लागी १० थान पलास्टीक कुर्चिहस्तान्त्रण गरेको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    अभिनेता नवाजुद्दिन सिद्दिकी काठमाडौंमा

    काठमाडौं । भारतीय अभिनेता नवाजुद्दिन सिद्दिकी शनिबार नेपाल आएका छन् । नेपाली फिल्म साम्बालाको प्रिमियरमा...

    बाढीले बगाउँदा बागलुङमा दुई जनाको मृत्यु, एक वेपत्ता

    बागलुङ । बागलुङमा बाढीले बगाएर दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता हुनु...

    फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को टिजर सार्वजनिक

    काठमाडौं । आगामी कात्तिक १५ (लक्ष्मीपूजा)लाई मिति तय गरेर प्रदर्शनमा आउन लागेको फिल्म ‘पूर्ण बहादुरको...

    यही तरिकाले सरकार जान्छ भने व्यवस्थामाथि नै संकट पर्नसक्ने : कांग्रेस नेता भण्डारी

    काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीले यही तरिकाले सरकार...

    दीपशिखा सामुदायिक पुस्तकालयमा वक्तृत्वकला

    लेखनाथ । पोखरा महानगरपालिका वडा नं २९ मा रहेको दीपशिखा सामुदायिक पुस्तकालयले ‘निरन्तर शिक्षाका लागि...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं