SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/८/२६ गते
    १४०६ &#२३४६;&#२३३५;&#२३२५;

    उदय अतीत स्याङ्जा:- लोक तथा भजन गायक लोकेन्द्र सापकोटा को निर्देशन रहेको फर्कौ हे नेपाली नामक रास्ट्रिय गित सार्बजनिक भएको छ।

    बिपिन पौडेल र माया भन्डारिको शब्द तथा राजेश न्यौपाने को सङ्गीत रहेको उत्त गितमा स्वर दिनुभएको छ राजेश न्यौपाने र सन्ध्या आर्चायले भने अभिनय बिनोद ,प्रिया ,लोकेन्द्र ,सबिता,रिचा,रिला मोहन ,मोनिका ,सुधा र बिनोद को रहेको छ। कालापानी सुस्ता लगायत नेपालका भुभाग जोगाउनु हाम्रो दायित्व हो भन्ने भाव गितमा द्रसाईयको छ।

    उत्त गितको छायांकन बुटवल को जितगडी किल्लामा गरिएको हो भने छायांकन सम्पादन शोभाखर पन्तले गरेका हुन सापकोटाले आधी दर्जन गितमा निर्देशन गरिसकेका छ्न भने सापकोटा अाफैमा पण्डित पनि हुन दर्जनौ भजन गित हरु बजारमा भित्राएका छन।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    बैकुण्ठ गिरी, अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत...

    पर्वतका मल्लको अमेरिकामा रिगंटा लागेर ढल्दा मृत्यु, सहयोगका लागि गोफण्ड

    पुनम बसेल, न्युयोर्क । १ वर्ष अगाडी वैदेशिक रोजगारको शिलशिलामा अनेक चुनौती र कठिनाइ पार...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत कुश्माका युवा...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं