SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/७/१० गते
    १२७५ &#२३४६;&#२३३५;&#२३२५;

    सन्दिप पाठक, पर्वत । पर्वत समाजिक काम गर्ने भनेर स्थापना भएको फोरर्स्टार गुरुप पाङराङले एक पिडित परिबारलाई आर्थीक सहयोग गरेको छ । फलेवास नगरपालिका ११ पाङराङमा मुटुको भल्बमा सम्स्या भएपछी भिम बहादुर कुवर उपचारको क्रम निधन भएको थियो ।

    आर्थीक अवस्था कम्जोड भएका कुवरको परिवारलाई उपचार गर्न गाह्रो भए पछी सयोग अभियान सुरु गरिएको थियो तर उनको उपचारको क्रममा निधन भएको थियो । कुवर परिवारलाई ठुलो घाउमा थोरै भएपनि आर्थीक सहयोग गरेको गुरुपका पूर्ण श्रेष्ठले जनाकारी दिनुभयो ।

    सहयोग हस्तारण गर्नको लागी गुरुपका सद्स्य यमन कुवर नेपकाका नेता भक्त कुवर नेपाली काङ्रेशका जिल्ला कार्यसमिती सद्स्य मान प्रसाद भुसाल लगाएत स्थानियको उपस्तिती रहेको थियो । गुरुपले चालिस हजार रुपैयाँ सयोग गरेको छ । यस अघी पनि गुरुपले नैमती बाजा बितरण गरेको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    बैकुण्ठ गिरी, अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत...

    पर्वतका मल्लको अमेरिकामा रिगंटा लागेर ढल्दा मृत्यु, सहयोगका लागि गोफण्ड

    पुनम बसेल, न्युयोर्क । १ वर्ष अगाडी वैदेशिक रोजगारको शिलशिलामा अनेक चुनौती र कठिनाइ पार...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत कुश्माका युवा...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं