SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/६/१० गते
    १०७६ &#२३४६;&#२३३५;&#२३२५;

    कृष्णनगर कपिलवस्तु ।

    कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपाल बीच कृष्णनगर को उद्योग वाजिज्य संघको हालमा पार्टी समायोजन कार्यक्रम सम्पन्न भएको छ।

    उक्त समायोजित पार्टी को अध्यक्षमा गोपाल प्यारे चंदेल, उपाध्यक्षमा आरती सिंह यादव, सचिवमा जगमोहन बरई,सह-सचिवमा राहुल मोदनवाल,कोषाध्यक्षमा आरिफ अहमद मुसलमान, र सद्स्यमा राज कुमार यादव, गुड़िया कुमारी गुप्ता लगायत ३३ पदाधिकारी चयन भएका छन।

    उक्त कार्यक्रमका प्रमुख अतिथि केंद्रीय सदस्य मंगल प्रसाद गुप्ता,विशिष्ठ अतिथि मा केंद्रीय सदस्य नरायण खनाल,प्रदेश अध्यक्ष अशोक कुमार यादव र अतिथिमा केंद्रीय सदस्य रामबरन यादव,केन्द्रीय पार्षद सदस्य अकरम पठान,प्रदेश सदस्य राम सेवक यादव लगायत अन्य अतिथिहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।उक्त कार्यक्रम का उद्घोषक विनय शर्मा रहनु भयो।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    बैकुण्ठ गिरी, अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत...

    पर्वतका मल्लको अमेरिकामा रिगंटा लागेर ढल्दा मृत्यु, सहयोगका लागि गोफण्ड

    पुनम बसेल, न्युयोर्क । १ वर्ष अगाडी वैदेशिक रोजगारको शिलशिलामा अनेक चुनौती र कठिनाइ पार...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत कुश्माका युवा...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं