SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/५/१२ गते
    ५५३ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत,। पर्वतको बिहादी गाउँपालिका वडा नम्बर २ बर्राचौरका केही युवाहरूले र पर्वतको बिहादी ३ रानीपानीमा रहेको रेडियो सत्यवाणीको अप्सरा नेपाली बचाउ अभियानमा पर्वत बिहादी २ बर्राचौरका युवा रगु हिताङ्ग, अमित क्षेत्री ,पदम पुरी, रहित पुरी र पत्रकार अमृत भट्टराई लगायतका युवाहरू बिहादी गाउँपालिका का विभिन्न विद्यालय , समाजसेवी ,व्यापारीसँग अप्सरा बचाउ अभियानमा सहयोग गर्ने अपिल गर्दै हिडेका थिए ।

    गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालीका वडा नम्बर ४ बस्ने यस बहादुर सार्कीकि जेठी छोरी अप्सरा नेपालीको आन्द्रामा समस्य भए पछि काठमाडौंमा ल्याब टेस्ट बाट क्यान्सर भएको पुष्टि भएसँगै उनको उपचार अहिले नयाँ दिल्लीमा भएको र आर्थिक समस्य परेको हुनाले घर परिवारले आर्थिक सहयोगको अपिल गरेपछि विहादी दुई बर्राचौरका केही युवाले सहयोग ठाउने कार्य सुरु गरेका थिए ।

    युवाले ६८,५९७ रुपैया रकम संकलन गरेका थिए ।संकलन गरेको उक्त रकम बिहादी ३ रानीपानीमा रहेको सृजना युवा क्लबको तीज विशेष कार्यक्रममा अप्सरा नेपालीका ठुला बाबु टुक बहादुर सार्की लाई हस्तान्तरण गरेको हो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    अभिनेता नवाजुद्दिन सिद्दिकी काठमाडौंमा

    काठमाडौं । भारतीय अभिनेता नवाजुद्दिन सिद्दिकी शनिबार नेपाल आएका छन् । नेपाली फिल्म साम्बालाको प्रिमियरमा...

    बाढीले बगाउँदा बागलुङमा दुई जनाको मृत्यु, एक वेपत्ता

    बागलुङ । बागलुङमा बाढीले बगाएर दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता हुनु...

    फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को टिजर सार्वजनिक

    काठमाडौं । आगामी कात्तिक १५ (लक्ष्मीपूजा)लाई मिति तय गरेर प्रदर्शनमा आउन लागेको फिल्म ‘पूर्ण बहादुरको...

    यही तरिकाले सरकार जान्छ भने व्यवस्थामाथि नै संकट पर्नसक्ने : कांग्रेस नेता भण्डारी

    काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीले यही तरिकाले सरकार...

    दीपशिखा सामुदायिक पुस्तकालयमा वक्तृत्वकला

    लेखनाथ । पोखरा महानगरपालिका वडा नं २९ मा रहेको दीपशिखा सामुदायिक पुस्तकालयले ‘निरन्तर शिक्षाका लागि...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं