SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/५/५ गते
    १३६७ &#२३४६;&#२३३५;&#२३२५;

    अजय मिश्र, कृष्णनगर कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्नानगर नगरपालिकाले नेपालीहरुको पर्व श्री कृष्ण जन्माष्टमीको अवसरमा कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले सम्पूर्ण नगरपालिका क्षेत्र भित्र बसोबास गर्ने व्यक्तिमा हार्दिक मंगलमय शुभकामना दिदै नगरपालिकाको कार्यालय तथा नगरपालिका अन्तर्गत सम्बंधित रहेका शाखाहरू र वडा कार्यालय हरुमा सार्वजनिक बिदा दिने वयवहोरा विज्ञप्ति मार्फत जानकारी गराइएको छ।

    साथै उक्त कार्यको नगर भित्र का जनता ले खुलेर प्रशंशा समेत गरेका छन।

    प्रतिकृया दिनुहोस्

    Loading...

    अभिनेता नवाजुद्दिन सिद्दिकी काठमाडौंमा

    काठमाडौं । भारतीय अभिनेता नवाजुद्दिन सिद्दिकी शनिबार नेपाल आएका छन् । नेपाली फिल्म साम्बालाको प्रिमियरमा...

    बाढीले बगाउँदा बागलुङमा दुई जनाको मृत्यु, एक वेपत्ता

    बागलुङ । बागलुङमा बाढीले बगाएर दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता हुनु...

    फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को टिजर सार्वजनिक

    काठमाडौं । आगामी कात्तिक १५ (लक्ष्मीपूजा)लाई मिति तय गरेर प्रदर्शनमा आउन लागेको फिल्म ‘पूर्ण बहादुरको...

    यही तरिकाले सरकार जान्छ भने व्यवस्थामाथि नै संकट पर्नसक्ने : कांग्रेस नेता भण्डारी

    काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीले यही तरिकाले सरकार...

    दीपशिखा सामुदायिक पुस्तकालयमा वक्तृत्वकला

    लेखनाथ । पोखरा महानगरपालिका वडा नं २९ मा रहेको दीपशिखा सामुदायिक पुस्तकालयले ‘निरन्तर शिक्षाका लागि...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं