SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/४/२४ गते
    १४४२ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाण्डौं। प्रसिद्ध गायकद्वय सत्यराज आचार्य र स्वरुपराज आचार्यको आवाज र संगितमा तयार भएको एक ऎतिहासिक गीत ू आमाू सार्वजनिक भएको छ ।

    प्रवासमा रहेर नेपाली गीतसंगितको उत्थानको लागि समर्पित गीतकार शेखर कोइराला चन्द्रको उत्कृष्ट शब्दमा तयार भएको उक्त गीतको एभरेष्ट ग्यालरीले भिडियो निर्माण र व्यवस्थापन गरेको छ ।

    वरिष्ठ कलाकार रश्मि भट्ट संगै लोकप्रिय मोडल सनम कठायत र टिना श्रेष्ठ सहित केही प्रतिभावान बालकलाकारहरुको जिवन्त अभिनय रहेको छ ।

    अन्जन शर्माको निर्देशन , मुकेश हुमागाइको छायांकन र टेकेन्द्र शाहको सम्पादन रहेको उक्त भिडियो मा आमाप्रतीको माया र सदभाव हेर्न सकिन्छ । हाल उपचाररत गीतकार कोइरालाको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    अभिनेता नवाजुद्दिन सिद्दिकी काठमाडौंमा

    काठमाडौं । भारतीय अभिनेता नवाजुद्दिन सिद्दिकी शनिबार नेपाल आएका छन् । नेपाली फिल्म साम्बालाको प्रिमियरमा...

    बाढीले बगाउँदा बागलुङमा दुई जनाको मृत्यु, एक वेपत्ता

    बागलुङ । बागलुङमा बाढीले बगाएर दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता हुनु...

    फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को टिजर सार्वजनिक

    काठमाडौं । आगामी कात्तिक १५ (लक्ष्मीपूजा)लाई मिति तय गरेर प्रदर्शनमा आउन लागेको फिल्म ‘पूर्ण बहादुरको...

    यही तरिकाले सरकार जान्छ भने व्यवस्थामाथि नै संकट पर्नसक्ने : कांग्रेस नेता भण्डारी

    काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीले यही तरिकाले सरकार...

    दीपशिखा सामुदायिक पुस्तकालयमा वक्तृत्वकला

    लेखनाथ । पोखरा महानगरपालिका वडा नं २९ मा रहेको दीपशिखा सामुदायिक पुस्तकालयले ‘निरन्तर शिक्षाका लागि...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं