SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/४/२३ गते
    १०५३ &#२३४६;&#२३३५;&#२३२५;

    मनिष गुप्ता, कपिलबस्तु । बिजयनगर गाउपालिकाले गरिव तथा विपन्न परिवारलाई जस्तापाता वितरण गरेको छ । गाउपालिकाभित्र रहेको वडा नम्वर ७ काे गणेशपुरमा खरको छानो मुक्त गर्ने अभियान अन्तर्गत गाउपालिकाले जस्तापाता वितरण गरेको हो ।

    बुद्धवार गाउपालिकाले गणेशपुरका गरिब ९ घरपरिवारलाई जस्ता पाता वितरण गरेकाे थियाे । खरकाे छानाे भएका अारति देवि काेरी,मुन्सी नाउँ,दफेदार नाउँ, राम दिन कुर्मी, बिन्दबासनी काेरी, कल्लु मुराऊ, राम मिलन लाेनिया, गुरु प्रसाद काेरी र राम अचल काेरीले जस्तापाता पाएका थिए ।

    १ घरपरिवारललई २४ पत्ता जस्तापाता मिलेपछि स्थानियले खुसि व्यक्त गरेका छन् । गाउपालिका प्रमुख गाेपाल बहादुर थापा, उपप्रमुख लक्ष्मि कुमारी चाैधरी वडा नम्बर ७ का वडाध्यक्ष दिनेश चाैधरीकाे नेतृत्वमा वितरण भएको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    बैकुण्ठ गिरी, अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत...

    पर्वतका मल्लको अमेरिकामा रिगंटा लागेर ढल्दा मृत्यु, सहयोगका लागि गोफण्ड

    पुनम बसेल, न्युयोर्क । १ वर्ष अगाडी वैदेशिक रोजगारको शिलशिलामा अनेक चुनौती र कठिनाइ पार...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत कुश्माका युवा...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं