SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ Flash News, पत्रपत्रिका, मुख्य समाचार, समाचार

    फेरि मृगौला फेर्न चाहन्छन् प्रधानमन्त्री ओली

    बिमारका कारण प्रधानमन्त्री ओलीलाई बाहिर धेरै धपेडी हुने काम नगर्न चिकित्सकहरूले सुझाएका छन्  । त्यसैले उनले बालुवाटारबाटै नियमित काममा सक्रियता बढाएका हुन् । एक मन्त्रीका अनुसार प्रधानमन्त्री ओली मिर्गौला फेरि प्रत्यारोपण गर्ने मनस्थितिमा छन्  । यस विषयमा...बाँकी

    धान्नै गाह्रो भो भान्सा : सर्वसाधारण उपभोक्ता मर्कामा, तरकारीको मूल्य तीन गुणा बढ्यो

    काठमाडौं,  । पछिल्लो समय दैनिक उपभोग्य हरियो तरकारीको मूल्य अकासिएको छ । गत वर्षको यसै अवधिको मूल्यअनुसार तरकारीको यस वर्षको मूल्य तीन गुणासम्म वृद्धि भएको पाइएको हो । तरकारीको मूल्य अकासिएपछि त्यसको असर प्रत्यक्ष रूपमा...बाँकी

    आजको राशिफल : वि.सं.२०७६ साल कात्तिक २८ गते । बिहीबार । ईश्वी सन् २०१९ नोभेम्बर १४ तारिख

    मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) समय राम्रो रहेकोले सानो प्रयासले महत्वपुर्ण उपलब्धि हासिल हुँनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने लगानिमा अवसर आउँनेछन् । खनिज पदार्थ तथा बिलाशी बस्तु व्यापारको लागि आजको समय उत्तम रहेकोछ । माया प्रेममा देखिएका...बाँकी

    कामना सेवाको सहयोग वेनी अस्पताललाई

    बेनि । प्रगतिको आधार कामना सेवा संंग कारोवार भन्ने नाराका साथ संचालित कामना सेवा विकास बैंकले आफ्नो १३औं वार्षिकउत्सवको उपलक्ष्यमा बेनि अस्पतालमा १३ थान इलेक्ट्रोनिक जग तथा विरामीहरुका लागि स्वास्थ्य लाभको कामना सहित फलफुल वितरण...बाँकी

    सस्था बलियो वनाउने भन्दा आफन्तलाइ पद दिने दाउमा अध्यक्ष गिरी

    सम्राट जिसी, रुपन्देही । नेपाल दशनामी समाजका अध्यक्ष रुद्र गिरीले आफ्नो स्वार्थको लागि समाजलाई विखण्डन तर्फ लगेको आरोप लागेको छ । अध्यक्ष रुद्रले आफ्नो नातामा ‘साला’ पर्ने र केन्द्रीय उपाध्यक्ष मणिराज गिरीको नातामा ‘भान्जा’ पर्ने...बाँकी

    दशौ पोखरा महोत्सव सम्पन्न गर्न गठित उपसमितिहरुको भेला सम्पन्न

    गिता राना मगर, पोखरा । पुषको अन्तिम साता पोखराको अमरसिंह चौरमा आयोजना हुने दशौ संस्करणको पोखरा महोत्सवको संघारमा आइपुग्दा महोत्सव आयोजक युनाईटेड क्लवले महोत्सवको तयारीलाई तीव्रता दिएको छ । दशौ संस्करणको पोखरा महोत्सवलाई भब्य र...बाँकी

    अधिकांश वडामा कांग्रेसको घरदैलो, भोलिदेखि दोस्रो चरण

    पोखरा, । नेपाली कांग्रेस कास्कीको चुनावी अभियान अन्तर्गतका पहिलो चरणको कार्यक्रम सकिएको छ । कांग्रेसले बिहीबारदेखि दोस्रो चरणको अभियान शुरु गर्दैछ । पहिलो चरणको कार्यक्रम अन्तर्गत केही वडामा बाहेक अधिकांशमा घरदैलो कार्यक्रम सकिएको चुनाव प्रचार...बाँकी

    जिल्ला अस्पतालमा जन्मिने वच्चाहरुले विशेष उपचार र स्याहार पाउने ः अध्यक्ष पहाडी

    निर्मल पौडेल पर्वत । अवदेखी जिल्ला अस्पताल पर्वतमा जन्मिने वच्चाहरुले विशेष किसिमको उपचार र स्याहार पाउने अस्पताल विकास समितीका अध्यक्ष पहाडीले वताएका छन् । वुधवार अस्पताल परिसरमा भएको सहयोग सम्झौता कार्यक्रममा वच्चाको विशेष उपचार कक्ष...बाँकी

    दुखेको लिपुलेक : ध्रुब केसी

    ध्रुब केसी आफ्नो कुनै स्वतन्त्रता दिवस नभएको नेपाल , न कसैको उपनिवेश बन्यो न बन्न नै चाहान्छ। नेपाल एकीकरण संगै हाम्रा वीर पुर्खा न कसैसँग झुके न कसैसँग डगमगाए। हाम्रो यो गौरव शाली इतिहास संगै...बाँकी

    लिडर हुन निर्वाचन जित्नै पर्दैन, निर्वाचनमा पराजित भएपछी युबा नेता शाहिले गरेका यस्ता उत्कृष्ठ कामहरु

    निर्वाचनमा पराजित भयपछी युबा नेता शाहिले हार खाएनन उन्ले निर्वाचनमा जनताको बीचमा बोलेको बाचा पूरा गर्न हारे पनि जित्ने भन्दा दुई वटा काम बढी गरेर देखाउन जिल्लाको बिकासमा सक्रिय भएर लागे। शाहिकै नेत्तृत्वमा कालिकोटको बिकास,...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं