SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ Flash News, मुख्य समाचार, समाचार

    भ्रमण वर्ष २०२० सफल बनाउन साइकिलिङ, पर्वतमा देखिएका पर्यटनका सम्भावना

    पर्वत । पर्यटकीय जिल्लाको रुपमा पर्वत यतिखेर चर्चाको शिखरमा छ । अग्लो र लामो झोलुङ्गे पुल, यान्त्रिक पुल, बन्जी जम्प, गुप्तेस्वर गुफा पर्यटकीय आकर्षणको केन्द्र विन्दुमा छन् । यसै सन्दर्भमा भ्रमण वर्ष २०२० लाई सफल...बाँकी

    ओली सरकारलाई हालसम्म कै ठुलो झट्का, यादवले राजीनामा दिएको २ घण्टा नबित्दै यी अर्का मन्त्रीले पनि दिए राजीनामा

    काठमाडौं । उपप्रधान एवम् कानुन, न्याय तथा संसदीय मामिला मन्त्री उपेन्द्र यावले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा पत्र बुझाएको २ घण्टा नबित्दै शहरी विकास मन्त्री मोहम्मद इस्तियार राईले प्रधानमन्त्री समक्ष राजीनामा पत्र बुझाएका छन् ।...बाँकी

    दुबै मृगौला फेल भएका बि.क. रुदै मिडियामा, सबैमा सहयाेगकाे लागि अपिल

    उदय अतीत स्याङ्जा:-  स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर ७ थुम बस्ने बर्ष ३३का चेत बहादुर बि.क को दुबै मृगौला फेल भएको छ। करिब एक बर्ष देखि गौतम बुद्ध सामुदायिक मुटु अस्पताल बुटवलमा मृगौलाको उपचार गराउदै...बाँकी

    सगरमाथाको कोङदे–भ्यू, गोकर्ण रिसोर्टदेखि पाथीभरासम्म, यतीकाे अर्काे ठूलाे काण्ड

    काठमाडौं, । राजनीतिक दलका नेतासँग मिलेमतो गरी सरकारी जग्गा कब्जा गर्न चतुर आङछिरिङ शेर्पा (निधन भइसकेका) को परिवारले सगरमाथा राष्ट्रिय निकुञ्जदेखि नारायणहिटी दरबार संग्रहालयसम्म साम्राज्य खडा गरेको छ। शेर्पा परिवारले सगरमाथा राष्ट्रिय निकुञ्ज, काठमाडौंको गोकर्ण...बाँकी

    माओवादीले लुकाएको एसएमजी र १० हजार थान गोली बरामद

    धरान, । सुनसरीको बराहक्षेत्र नगरपालिका ५ (साबिक भरौल गाविस) स्थित तत्कालीन नेकपा माओवादीका कार्यकर्ताको घर परिसरबाट एसएमजी हतियार र १० हजार थान गोली बरामद भएको छ। नेपाली सेनाको इटहरीस्थित पूर्वी पृतना मुख्यालयलाई विशेष सूचना प्राप्त...बाँकी

    मिस नेपाल श्रृङखला खतिवडा पोखराको द फेशन सोको र्याम्पमा

    पोखरा, । मिस नेपाल श्रृङखला खतिवडा पोखराको फेशन र्याम्पमा देखा परेका छन् । शुक्रबार पोखरामा भएको द फेशन सन् २०१८ का मिस नेपाल वल्र्ड श्रृङखला खतिवडा सहित मिस नेपाल युनिभर्स २०१८ मनिता देवकोटा, नेपाली चलचित्रका...बाँकी

    बृहत तामझाम सहित माघ ९ गते देखि १९ गतेसम्म छैटौं पर्वत महोत्सव हुँदै

    पर्वत । समग्र पर्वत जिल्लाको आर्थिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि आयोजित छैटौ पर्वत महोत्सवको तयारी तीब्र पारिएको छ । गण्डकी प्रदेश आन्तरिक पर्यटन वर्ष २०१९–२०२२ तथा नेपाल पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै स्थानीय...बाँकी

    प्रचण्डले नेताहरू खोज्दा खैलाबैला, बैठक छाडेर नेकपा नेताहरु राष्ट्रपति कहाँ पुगेपछि…

    काठमाडौं,  । सत्तारुढ नेकपा स्थायी समिति बैठकमा शनिबार नेताहरू पातलिए। धेरैको अनुपस्थितिलाई औंल्याउँदै नेताहरूले प्रश्न उठाए, ‘यो के गरेको ? विधि/पद्धति यही हो ? ’खैलाबैला मच्चियो। अध्यक्ष पुष्पकमल दाहालले कुनै स्रोतबाट सुइँको पाएका आधारमा जवाफ...बाँकी

    सचिवालयभित्रैबाट गरिएको थियो रि–ट्विट, प्रधानमन्त्रीको ट्विटर अकाउण्ट ह्याक नभएको खुलासा

    प्रधानमन्त्री केपी ओलीकै ट्वीटर अकाउन्ट असुरक्षित भएको खुलेपछि प्रहरीले गम्भीर अनुसन्धान सुरु गरेको छ । प्रधानमन्त्रीको ट्वीटर अकाउन्ट दुरुपयोगले एकाएक जटिल रुप लिएपछि घटना अनुसन्धानको जिम्मा नेपाल प्रहरीले लिएको हो । ट्वीटर अकाउन्ट दुरुपयोग सम्बन्धमा...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं