काठमाडौं, । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले जनताले चाहे आफू पार्टी खोल्न पनि तयार रहेको बताएका छन् । ‘पार्टी खोल्ने कि नखोल्ने, त्यो कुरा पब्लिकले भन्ने हो । पब्लिकहरु बालेन शाह र म मिलेको...बाँकी
काठमाडौं, । नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक ई. प्रदीप अधिकारीले काठमाडौं महानगरका मेयर बालेन्द्र शाहलाई स्पष्टीकरण सोध्ने भएका छन् । प्राधिकरणको नयाँ भवन नक्सा पासबिनै निर्माण गरेपछि हिजो महानगरको टोली नवनिर्मित भवनको निरीक्षणमा पुगेको थियो ।...बाँकी
काठमाडौं, । नेकपा (एमाले)का सांसद तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीको सांसद् पद गएको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सांसद रायमाझीसहित १६ जनालाई काठमाडौं जिल्ला अदालतले पूर्पक्षका लागि कारागार पठाउन आदेश दिएसँगै उनको पद निलम्बनमा...बाँकी
काठमाडौं। नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वमन्त्री बालकृष्ण खाँणका कानुन व्यवसायीहरुले प्रधानमन्त्री हुने सम्भावना भएका व्यक्तिको चरित्र हत्या भएको दाबी गरेका छन् । नक्कली शरणार्थी प्रकरणको मुद्दामा जिल्ला अदालत, काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा बहस...बाँकी
गोरखा । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आफू र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्चमा परेको रिटलाई गम्भीरतापूर्वक नलिएको बताएका छन् । बुधबार गृहजिल्ला गोरखामा पत्रकारहरुसँग कुरा गर्दै पुरानो घाउ कोट्याएर देशलाई फेरि द्वन्द्वतिर...बाँकी
काठमाडौं । कान्तिपुर टेलिभिजन नेटवर्क र सानिमा हाइड्रोपावर कम्पनीले प्राथमिक (आईपीओ) निष्कासनको अनुमति माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएका छन् । सानिमा हाइड्रोपावर लिमिटेडले २६ जेठमा १४ करोड ७० लाख रुपैयाँ बराबरको १४ लाख ७०...बाँकी
काठमाडौं, । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले समाजवादी मोर्चा निर्माणको तयारी अन्तिम चरणमा पुगेको र केही दिनभित्रै घोषणा हुने बताएका छन् । ‘नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र हामी समाजवादी...बाँकी
काठमाडौँ- भारतले नेपाललाई दिने १५ वटा मुर्रा जातको राँगाबाट कम्तीमा एक लाख भैँसीमा कृत्रिम गर्भाधान गराई नश्ल सुधारमार्फत भैँसीको दूध उत्पादनमा उल्लेख्य वृद्धि गरिने भएको छ । वस्तुगत सहायतास्वरूप प्राप्त हुने उच्च प्रजनन मानका १५...बाँकी
काठमाडौं । श्रीमानसँग टिकटकमा रमाइरहने सिर्जना, जो अहिले मृत्युसँग लडिरहेका विवेकको हौसला बनेकी छन् । करिब सात महिना पहिले निकै सपना सजाएर खुसीसाथ अमेरिका पुगेका उनीहरूको जीवनमा आमाको निधनसँगै अर्को पनि बज्रपात आयो। आमाको काजकिरिया...बाँकी
दाङ । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी क्रान्तिको तयारीका लागि व्यापक समाजवादी संयुक्त मोर्चाको तयारी भइरहेको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समन्वय समिति दाङद्वारा आयोजित अगुवा कार्यकर्ता...बाँकी