कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आजको बैठकले सरकारले गर्दै आएको लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको छ । प्रधानमन्त्री कार्यालय बालुवाटारमा आज बसेको उच्चस्तरीय समितिको बैठकले लकडाउन जारी राख्ने निर्णय गरे पन िकति दिन...बाँकी
पूर्व स्वास्थ्य मन्त्री गगन थापाले टेस्टेड भैसकेको नेताहरुले अब राजनीतिबाट सन्यास लिएर युवालाई देश चलाउन दिनपर्छ भनेका छन् । शुत्र टिभीको शुत्र बहसमा उनले सो कुरा बताएका हुन् । प्रधानमन्त्रीले एकाएक अध्यादेश ल्याएर अरुको पार्टी...बाँकी
काठमाडौं । कोरोना अस्पतालमा चोरी भएको विषयलाई लिएर जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय चितवनले अनुसन्धान शुरु गरेको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार आन्तरिकरूपमा कर्मचारी परिचालन गरी अनुसन्धानको कामलाई अघि बढाइएको...बाँकी
बुटवल । स्थानीय तहका जनप्रतिनिधिकै सहयोगमा भारतबाट नेपालीहरु भित्रिन थालेको गुनासो आएपछि प्रदेशसभा सांसद र सुरक्षा निकायका प्रमुखहरुले रुपन्देहीको सीमा क्षेत्र अनुगमन गरेका छन् । उनीहरुले जनप्रतिनिधिहरुसँग भेटघाट गरी आफूखुसी कसैलाई पनि भारतबाट नेपाल नभित्राउन...बाँकी
काठमाडौं । अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ६८ हजार ९ सय २० पुगेको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयको तथ्यांकअनुसार अमेरिकामा ११ लाख ७८ हजार ९ सय ६ जनामा कोरोना संक्रमण पुष्टि...बाँकी
काठमाडौं । बाँकेको नेपालगञ्जमा थप सात जना कोरोना संक्रमित भेटिएका छन् । यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित भएकाहरुको संख्या ८२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe...बाँकी
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शत्रु र प्रतिद्वन्द्वीको योजना र चलखेल थाहा पाउनाले काम गर्न सजिलो हुनेछ । व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ । आम्दानी बढ्ने र फाइदा उठाउने...बाँकी
अजय मिश्र, कृष्णनगर । इण्डो नेपाल समाजिक मंचका अध्यक्ष तथा तत्कालीन समाजवादी पार्टी का प्रदेश नं ५ का प्रवक्ता अकरम पठान द्वारा मास्क, ग्लोबस् र सेनिटाइजर प्रेस कल्ब आफ कृष्णनगरका उपाध्यक्ष निरहु यादव लाई हस्तांतरण...बाँकी
लकडाउनलाई खुकुलो र खुला गर्ने उद्देश्यसहित सरकारले कोभिड–१९ बहिर्गमन रणनीति तयार पारेको छ । कोभिड–१९ को सम्भावित महामारी कम गर्न ४० दिनदेखि जारी लकडाउनले सर्वसाधारणको जनजीवन अस्तव्यस्त भएको र मुलुकको आर्थिक अवस्थासमेत कमजोर हुँदै गएको...बाँकी
स्याङ्जा : विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस Covid-19 को कारणले जनजीवन प्रभावित छ । यस समयमा सुरक्षित रुपमा हात धुनुको महत्त्व अत्यधिक छ । यसै कुरालाई मध्यनजर गर्दै प्रोगे्रसिभ इन्जिनियरिङ एसोसिएसन नेपाल (पिन) जिल्ला...बाँकी