SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मुख्य समाचार, समाचार

    आज प्रधानन्यायाधीश राणालाई सर्वोच्च छिर्न नदिने तयारीमा नेपाल बार

    काठमाडौं, । नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई आज सर्वोच्च परिसरमा प्रवेश गर्न नदिने तयारी गरेको छ । राणाको राजीनामा माग्दै चरणबद्ध आन्दोलनमा उत्रिएको बारले आजको आन्दोलनलाई थप सशक्त बनाउने जनाएको छ । बिहीबार सर्वोच्च...बाँकी

    रामकुमारी झाँक्रीको निर्णयले तरंग, मन्त्रीको निर्णय नमान्ने नगरपालिका संघको चेतावनी

    शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले अघिल्लो साता गरेको एक निर्णयले यतिखेर शहर मात्र होइन, गाउँ–गाउँ तरंगित बन्न पुगेको छ । सार्वजनिक खरिदका नाममा उपभोक्ता समितिले गरिरहेको अनियमितता रोक्न भन्दै मन्त्री झाँक्रीले मन्त्रिस्तरीय निर्णयबाट गरेको रोकावटपछि सबैतिर...बाँकी

    चर्चित डन सांसद मनाङेका सहयोगी कार्यवाहक मन्त्री !

    पोखरा । गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे)को कार्यकक्षमा दुईवटा टेबल छ । एउटा टेबलमा लेखिएको छ, ‘मा. राजीव गुरुङ युवा तथा खेलकुद मन्त्रालय ।’ यो टेबलको दायाँ–बायाँ पर्ने गरी भित्तामा राष्ट्रपति...बाँकी

    विभिन्न दलबाट लगभग ६ सय जना जसपा नेपालमा प्रवेश गरेकाे :- प्रवक्ता पठान

    कपिलवस्तु , । नेपालकाे संविधान २०७२अपुर्ण रहेकाले राज्यमा मुस्लिम ,थारु, मधेशीसंग अहिलेपनि भेदभाव कायमै रहेकाे जसपा अध्यक्ष उपेन्द्र यादवकाे भनाई छ । आज जिल्लाकाे कृष्णनगरमा जनता समाजवादी पार्टी नेपाल कपिलवस्तु क्षेत्र ३ ले आयाेजना गरेकाे...बाँकी

    कृष्णनगरमा पनि मनाईयो छठ पर्व

    रवि प्रकाश कसौधन,कृष्णनगर, । तराईको जिल्ला लगायत कपिलवस्तुमा पनि छठ पर्व अन्तर्गत विहिवार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिइएको छ ।जिल्लाका विभिन्न स्थानका नदी, नहर, तलाउ र पोखरीमा जम्मा भएका श्रद्धालुहरुले समेत बुधवार साँझ सूर्यलाई अर्घ्य...बाँकी

    प्रतिनिधिसभा उपनिर्वाचनमा यी चार सिटमा कसले मार्ला बाजी ?

    प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका आयुक्त तथा पदाधिकारीबीच उपनिर्वाचनको विषयमा केही दिनअघि छलफल भयो । २०७४ सालमा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा रिक्त प्रतिनिधि सभातर्फ ४ र प्रदेश सभातर्फ १८ गरी २२ सिटमा उपनिर्वाचन...बाँकी

    नेकपा एमालेको १० औं महाधिवेशनमा नेकपा एकीृकत माओवादीका अध्यक्ष प्रचण्ड अतिथि !

    नेकपा एमालेको १०औं महाधिवेशनमा नेकपा एकीृकत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई निम्ता दिइएको छ । एमालेले आफ्नो महाधिवेशनको उदघाटन शत्रमा शुभकामनाका लागि प्रचण्डलाई निम्ता पठाएको हो । एमाले महाधिवेशन आगामी १० देखि १२ मंसिरसम्म चितवनमा...बाँकी

    चिनियाँ नेताको आलोचना गर्दै दलाई लामाले भने : भारतमै बस्न चाहन्छु

    काठमाडौं। निर्वासनमा रहेका तिब्बती आध्यात्मिक नेता दलाई लामाले चिनियाँ नेताहरूको आलोचना गरेका छन् । भारतमा निर्वासनमा रहेका दलाई लामाले बुधबार चिनियाँ नेताहरूले विविधतायुक्त संस्कृतिलाई नबुझ्ने भन्दै आलोचना गरेका हुन् । चीनमा मुख्य जातीय समूह हानको...बाँकी

    पर्वतका अरुण धौलागिरी चिनाउने गहना बन्दै, सारेगमप लिग लिल च्याम्प्समा यस्तो छ दमदार प्रस्तुती

    संजय रेग्मी, पर्वत । ग्यालेक्सी फोर के टेलीभिजनबाट प्रशारण भइरहेको सा रे गम म प लिल च्याम्प्स नेपालमा भिडिरहेका पर्वतका १३ वर्षिय अरुणलाई जिताउनको लागि अभियान सुरु भएको छ। पर्वतको मोदी गाउँपालिका–४, क्याङ घर भई...बाँकी

    एकैदिन कर्णालीमा काँग्रेस, प्रदेश १ मा एकीकृत समाजवादीलाई मुख्यमन्त्री चिठ्ठा

    काठमाडौं । सोमबार एकैदिन दुई प्रदेश (कर्णाली र प्रदेश १) का मुख्यमन्त्रीले राजीनामा दिएर सरकारबाट बाहिरिएका छन् । नेकपा माओवादी केन्द्रका नेता महेन्द्र बहादुर शाही र नेकपा एमालेका भीम आचार्य क्रमशः कर्णाली र प्रदेश १...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं