SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, समाचार

    ऐतिहासिक बाटुलेचौर तिज मेला चार दिनसम्म संचालन हुने

    शिशिर पौडेल, पोखरा। पोखरा १६ स्थित बाटुलेचौरमा आयोजित ऐतिहासिक बाटुलेचौर तिज मेला चार दिनसम्म संचालन हुने भएको छ।वडा कार्यालय, पोखरा १६ को समवन्यमा स्थानिय वडहरवोट आमा समुहको आयोजनामा यही भाद्र १८ गतेदेखि २१ गतेसम्म वाटुलेचौर...बाँकी

    ईन्टर स्कुल व्याण्ड कम्पिटिसन भोलिदेखि, तयारी पूरा

    सन्देश श्रेष्ठ, पोखरा । पोखरामा भोलिदेखि ईन्टर स्कुल व्याण्ड कम्पिटिसन आयोजना हुँदैछ । पोखरा सांगीतिक कलाकार संघ नेपालको आयोजनामा शुक्रबार र शनिबार हुने दोश्रो ईन्टर स्कुल व्याण्ड कम्पिटिसन पोखरा सभागृह हलमा आयोजना हुन लागेको हो...बाँकी

    राधाकृष्ण मन्दिर शान्ति आश्रममा महाआरती

    पोखरा। पोखरा महानगरपालिका–३२ लामेआहालस्थित राधाकृष्ण मन्दिर शान्ति आश्रममा विश्वशान्तिको कामनासहित आज महाआरती गरिएको छ । राधाकृष्ण मन्दिर शान्ति आश्रम, राधाकृष्ण गुरुकुल संस्कृत विद्यालय, राधाकृष्ण वृद्धाश्रम तथा राधाकृष्ण सांस्कृतिक समूहको तत्वाबधानमा महाआरती गरिएको हो । विश्वशान्तिको...बाँकी

    घरदैलोमा व्यस्त अर्जुन पोखरेल प्यानल

    पोखरा । पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि चुवानी मैदानमा होमिएको अर्जुन पोखरेल प्यानल यतिबेला घरदैलोमा व्यस्त छ । भाद्र २८ र २९ गते हुँदै गरेको ३५ औं महाधिवेशनका लागि पोखरेल प्यानल मतदाताको समस्या...बाँकी

    गण्डकीमा ९ मन्त्रालय बनाउने सहमति, एमालेले ४ वटा पाउने

    पोखरा । गण्डकी प्रदेशमा ९ मन्त्रालय बनाउन नेपाली कांग्रेस र एमालेबीच सहमति भएको छ । सहमति अनुसार अब एमालेबाट ४ जना मन्त्री बन्ने छन् । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले मन्त्रालयको संख्या ९...बाँकी

    शेरबहादुरजी हो,आगामी प्रधानमन्त्री म होइन:आरजु राणा देउवा

    धनगढी । परराष्ट्रमन्त्री आरजु राणा देउवाले आगामी प्रधानमन्त्री आफू नभई शेरबहादुर देउवा नै बन्ने बताएकी छन् । आज धनगढीमा आयोजित पत्रकार भेटघाटमा उनले आरजु सम्भावित प्रधानमन्त्री भन्ने हल्लालाई ‘राम्रो कल्पना’ भनेर टिप्पणी गरिन् । हालै...बाँकी

    हेमजा उद्मोगले स्थापना दिवस विषेश रक्तदान कार्यक्रम सम्पन्न

    हेमजा। कास्की पोखरा महानगरपालिका वडा न.२५,हेमजामा स्थापित हेमजा उद्मोग व्यवसाय समितिले आफ्नो प्रथम स्थापना दिवसको अवसरमा बुधवार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । हेमजा मिलनचोकमा रक्त सञ्चार केन्द्र पोखराको प्रविधिक सहयोगमा आयोजिक कार्यक्रममा ३२ जनाले...बाँकी

    विन्ध्यवासिनी माध्यमिक विद्यालयले स्थापना दिवस मनायो

    शिशिर पौडेल,पोखरा । पोखराको बाटुलेचौरमा रहेको विन्ध्यवासिनी माध्यमिक विद्यालयले ७८औं स्थापना दिवस मनाएको छ। विद्यालय प्राङ्गणमा ७८ वटा दिप प्रज्वलन गरि स्थापना दिवस मनाएको हो । कार्यक्रममा दिप प्रज्वलन गर्दै पोखरा १६ का वडाध्यक्ष अमृत...बाँकी

    क्यान्सर अस्पतालमा असम्भव परीक्षण जनस्वास्थ्य प्रयोगशालामा गरिने

    काठमाडौं । देशका सरकारी क्यान्सर अस्पतालमा सम्भव नहुने कतिपय प्रयोगशाला परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गर्ने भएको छ ।संघीय सरकार अन्तर्गतका भक्तपुर क्यान्सर अस्पताल र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा सम्भव नहुने ल्याब परीक्षण राष्ट्रिय...बाँकी

    फोटोग्राफर महिलाको तिज बालआश्रममा

    पोखरा। पोखरा फोटोग्राफर संघ संग आवद्ध महिला फोटोग्राफरहरुले पोखरा रानिपौवामा रहेको सत्यशाई बालआश्रममा खाद्यान्नसमाग्री हस्तान्तरण गरी तिज मनाएको छ ।बिभिन्न समयमा हुने कार्यक्रममा धेरथोर पैसा जम्मा गरेको रकम लाई सदुपयोग गर्दै पोखरा फोटोग्राफर संघ, महिला...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं