SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, समाचार

    चार दिन हिरासतमा शर्मिला वाइबालाई राख्न अदालतको अनुमति

    काठमाडौं । आफूलाई अभियन्ता बताउँदै व्यक्तिगत विषयहरुमा सामाजिक सञ्जालमार्फत टिप्पणी गर्ने शर्मिला वाइबालाई चार दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । जिल्ला अदालत, काठमाडौंले कुटपिट र अंगभंग गरेको कसुरमा अनुसन्धानका लागि वाइबालाई हिरासतमा राख्न...बाँकी

    सपरिवारलाई जागिर देउ किस्ता घटाउ: बैंकलाई ऋण तिर्न नसकेपछि पठाए पत्रः

    बागलुङ । बैंकको किस्ता तिर्न नसकेपछि सपरिवारलाई जागिर माग्दै बागलुङका एक व्यक्तिले बैंकलाई पत्र पठाएका छन् । बागलुङ नगरपालिका ६ का चन्द्र बहादुर विकले सिटिजन्स बैंक बागलुङ शाखालाई एक पत्र पठाउँदै ऋणको किस्ता तिर्न नसकेको...बाँकी

    स्याङ्जाकी शृष्ठिको कलाकारीता सामाजिक संजालमा तातिदै

    उदय अतीत ,स्याङ्जा। स्याङ्जाको वालिङ नगरपालिकामा जन्मिएकी शृष्ठि विश्वकर्मा केही बर्ष देखि आफुलाई डान्सरको रुपमा प्रस्तुत गरेकी छिन बिगतमा दिनमा विभिन्न म्युजिक भिडियोमा आफ्नो अभिनय दिएकी शृष्ठिले पछिल्लो समयमा दोस्रो चापाकोट महोत्सवको डान्स आईडलको निर्णायक...बाँकी

    शर्मिला वाइबा सिन्धुपाल्चोकबाट पक्राउ,काठमाडौं ल्याईयो

    काठमाडौं । सिन्धुपाल्चोकबाट पक्राउ परेकी सामाजिक अभियान्ता शर्मिला वाईबालाई काठमाडौं ल्याईएको छ । कलाकार पवन खतिवडा ‘म्याकुरी’माथि कुटपिट गरेको आरोपमा प्रहरीले उनलाई आज दिउँसो पक्राउ गरेको थियो । सिन्धुपाल्चोकबाट पक्राउ परेकी उनलाई काठमाडौं ल्याइँदै गरेको...बाँकी

    राजेन्द्र महतोको आन्दोलनमा साथ दिन पुगेका जसपाका नेता सडकमै बेहोस

    काठमाडौं। राष्ट्रिय मुक्ति क्रान्ति अभियान सुरु गरेका राजेन्द्र महतोले आफ्नो अगुवाईमा आज काठमाडौंको निषेधित क्षेत्र तोड्ने प्रयास भएको छ । माईतीघरमा प्रहरी र प्रदर्शनकारीहरुबीच झडप भएको छ । महतोलाई साथ दिनको लागि उपेन्द्र यादवका नेताहरुपनि...बाँकी

    गण्डकीको संसद कुर्सी-टेबल फेरेर ६ महिनापछि बैठक बस्दै

    पोखरा । नयाँ कुर्सी र टेबुल हालेर नयाँ स्वरुपमा चिटिक्क पारिएको गण्डकी प्रदेश सभाको हलमा ६ महिनापछि संसद बैठक चल्दैछ । गत असोज ११ गते अन्त्य भएको अघिल्लो अधिवेशन अन्त्य भएको थियो भने बुधबारदेखि विधेयक...बाँकी

    माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्षमा आफ्नै उम्मेदवार उठाउने निर्णय

    काठमाडौं । माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको छ । बुधबार बिहान बसेको स्थायी कमिटी बैठकले राष्ट्रिय सभा अध्यक्षमा आफ्नो दलबाट पनि उम्मेदवार उठाउने निर्णय गरेको हो ।  ...बाँकी

    पर्वतमा तेस्रो राष्ट्रिय मगर महोत्सव शुरु,नेपाल पनि अब आर्थिक हिसावले समृद्ध बन्दै जाने : गिरी

    पर्वत ।पर्वतमा तेस्रो राष्ट्रिय मगर महोत्सव आजदेखि शुरु भएको छ । ४२ औँ राष्ट्रिय मगर दिवसको अवसर पारेर पुन युवा क्लव पर्वतले महोत्सव संचालन गरेको हो । फागुन २६ गतेसम्म गरी १२ दिनसम्म संचालन हुने...बाँकी

    प्रधानमन्त्रीले भरतपुर भ्रमण बर्षको उद्घाटन १८ फागुनमा गर्ने

    चितवन । चितवनको भरतपुर महागनरपालिकाले भरतपुर भ्रमण बर्ष २०२४ को औपचारिक उद्घाटन फागुन १८ गते गर्ने तयारी गरेको जनाएको छ ।महानगरपालिकाले मंगलबार पत्रकार सम्मेलन गरेर भरतपुर भ्रमण बर्षको बारेमा जानकारी गराउँदै करीव ५० हजार मानिसहरु...बाँकी

    माओवादी केन्द्रको प्रदेश इन्चार्ज हेरफेर गर्ने तयारी, कुन प्रदेशमा को ?

    काठमाडौं। नेकपा (माओवादी केन्द्र) ले प्रदेश इन्चार्जमा नयाँ नेताहरुलाई पठाउने भएको छ । आज (मंगलबार) बसेको पार्टीको स्थायी किमिटीको बैठकमा प्रदेश इन्चार्जमा नयाँ नेताहरुलाई पठाउन प्रताव गरिएको हो । जसअनुसार कोशीमा हरिबोल गजुरेल, मधेशमा लीलामणि...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं