SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, समाचार

    गण्डकीमा हेमोडायलसिस सेवालाई व्यवस्थित गर्न सफ्टवेयर निर्माण

    पोखरा ।गण्डकी प्रदेशमा हेमोडायलसिस सेवालाई व्यवस्थित गर्न हेमोडायलसिस रेकर्ड मनीटोरिब सिष्टमको विकास गरएको छ । राष्ट्रिय आविष्कार केन्द्रको सहयोगमा उक्त सफ्टवेयर निर्माण गरिएको हो । जसको बुधबार मन्त्रालयमा नै एक कार्यक्रमका बीच सामाजिक तथा स्वास्थ्य...बाँकी

    हेलिकप्टर दुर्घटनास्थलबाट पाँच जनाकै शव काठमाडौं ल्याइँदै

    काठमाडौं । एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनास्थलबाट पाँचै जनाको शव संकलन गरिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतको टोलीले शव संकलन गरेर काठमाडौं ल्याउन थालेका छन् । शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिने छ...बाँकी

    आगलागी घटनामा एसपीको ४ वर्ष बढुवा रोक्का,९ जनालाई कारबाही, :सशस्त्रको गोदाममा आगलागी

    काठमाडौं । सशस्त्र प्रहरी बल प्रधान कार्यालयको गोदाममा भएकोआगलागी घटनामा दुई एसपीसहित बलका ९ कारबाहीमा परेका छन् । कारबाही पर्नेमा दुई जना सशस्त्र प्रहरी उपरीक्षक (एसपी), एक डीएसपी, २ इन्सपेक्टर, एक सई, २ असई र...बाँकी

    दुर्घटनामा ज्यान गुमाउनेमध्ये चार जना चिनियाँ नागरिक

    काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिका–७, सूर्यचौर क्षेत्रमा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाउनेमध्ये चार जना चिनियाँ नागरिक रहेको खुलेको छ । पाइलट चाहिँ नेपाली नागरिक रहेको बागमती प्रदेश प्रहरी प्रमुख डीआईजी विष्णुकुमार केसीले अनलाइनखबरलाई बताए ।...बाँकी

    आफूलाई नयाँ जोगी हुँ भनेर चिनाउन रास्वपाका नेताहरुले बढी खरानी घसेः चित्रबहादुर केसी

    काठमाडौं। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुले आफूलाई नयाँ जोगी हुँ भनेर चिनाउन बढी खरानी घसेको टिप्पणी गरेका छन् । आज (बुधबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै...बाँकी

    सहकारी ठगीको आरोपमा तीनजना पक्राउ

    काठमाडौं । सत्कार बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा संस्थाका सचिव मोरङको बेलबारी नगरपालिका–५ घर भएका ३२ वर्षीय गोविन्द पुरी, कोषाध्यक्ष रामेछाप नगरपालिका–८...बाँकी

    नेपालले इरानमाथि बदला लिँदै फाइनलमा, उपाधिका लागि भारतसँग भिड्ने

    काठमाडौं । काभा वुमन्स नेसन्स लिगमा नेपाल फाइनल प्रवेश गरेको छ । मंगलबार इरानलाई ३-० को सोझो सेटमा हराउँदै भारतसँगको उपाधि भिडन्त पक्का गरेको हो ।दशरथ रंगशाला कभर्डहलमा मंगलबार भएको सेमिफाइनल खेलमा नेपालले इरानलाई २५-२१,...बाँकी

    गुल्मीमा पहिरोमा पुरिएर ४ जनाको मृत्यु, २ घाइते

    गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर–१ बिसौनामा पहिरोले दुई घर पुरिंदा चार जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीले बताए । पहिरोमा...बाँकी

    मणिद्विपको महायज्ञमा दर्शनार्थीको चाप बढ्दो

    पोखरा। पोखरा महानगरपालिका वडा नं १३ आर्वा मणिद्विपमा जारीमहायज्ञमा भक्तजनको चाप बढ्दै गएका्े छ । गत साउन १४ गतेदेखि सुरु भई यही साउन २४ गतेसम्म जारी शिव महापुराण ज्ञान महायज्ञमा पं युवराज बरालको प्रमुख बाचकत्वमा...बाँकी

    वर्षाको असर : कुन राजमार्गको अवस्था कस्तो ?

    काठमाडौं । केही समयदेखि मनसुनका कारण परेको वर्षाले विभिन्न प्रदेशका सडकखण्ड अवरुद्ध हुन पुगेका छन् । नेपाल प्रहरीले मंगलबार बिहान बुलेटिन जारी गरेर अविरल वर्षाले बाढी, पहिरो आउँदा विभिन्न ठाउँका मुख्य सडकदेखि सहायक सडक अवरुद्ध...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं