SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, समाचार

    प्रचण्डको सुरक्षा गृहले बढायो

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सुरक्षामा प्रहरी नायब उपरीक्षक (डीएसपी)लाई खटाउन थालिएको छ । विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ मा उल्लेखित मापदण्ड विपरीत प्रचण्डको सुरक्षामा डीएसपी विनोद...बाँकी

    पार्टी पंक्तिले एकता चाहेको छ, धैर्यता नगुमाऔं : गोकर्ण विष्ट

    काठमाडौं ,नेकपा एमालेका नेता गोकर्ण विष्टले पार्टीलाई एकतावद्ध गर्न प्रयास जारी रहेको बताएका छन्। प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई एमालेका २२ सांसदले विश्वासको मत दिएपछि थप विवादमा आएको पार्टी पंक्तिलाई एकतावद्ध गराउने प्रयास जारी रहेको उनले बताएका...बाँकी

    विप्लव समूहका नेताहरु र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेत्रविक्रम चन्द (विप्लव) समूहको नेकपाका नेताहरबीच भेटवार्ता भएको छ । भेटका लागि महासचिव नेत्रविक्रम चन्द विप्लव, खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र धमेन्द्र बस्तोलाई ओली, निवास बालकोटमा पुगेका...बाँकी

    अब म माधव समूहको भएँ, महेश बस्नेतहरु नआई सुख छैन : देउवालाई भोट दिएका किसान श्रेष्ठ

    पोखरा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पराजित गर्दै तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा विजयी भएपछि नेकपा एमाले सांसद कृष्णकुमार श्रेष्ठ ‘किसान’ राष्ट्रिय राजनीतिमा आए । व्यापारिक पृष्ठभूमिबाट राजनीतिमा आएका श्रेष्ठ एमाले अध्यक्ष...बाँकी

    पार्टीका केही नेताले देउवालाई विश्वासको मत दिएर अक्षम्य अपराध गरे : महासचिव पोखरेल

    काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएर पार्टीका केही नेताहरुले अक्षम्य अपराध गरेको टिप्पणी गरेका छन् । आइतबार पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसहितका २२ जना एमाले सांसदहरुले प्रधानमन्त्री देउवालाई...बाँकी

    ओलीको माधव नेपालप्रति टिप्पणी : सरकार ढाल्ने, अनि उनैलाई अध्यक्ष बनाउनुपर्ने ?

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २२ सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई मत दिनु पार्टीका लागि शर्मनाक भएको बताएका छन् । पार्टी केन्द्रीय कमिटीको सोमबार बसेको बैठकलाई सम्बोधन गर्दै ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल...बाँकी

    एमाले सांसद भीम रावलले दिए राजीनामा

    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सांसद पदबाट राजीनामाको घोषणा गरेका छन् ।अछाम क्षेत्र नम्बर १ बाट निर्वाचित भएका उनले आइतबार सिंहदरबारमा भएको माधव नेपालपक्षका सांसदहरुको भेलामा उनले राजीनामा दिएको घोषणा गरेका हुन् ।...बाँकी

    काठमाडौंबाहिर सांसद गगन थापा अलपत्र, अब विश्वासको मत के हुन्छ ?

    काठमाडौं  प्रतिनिधिसभा बैठकमा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने दिन नेपाली कांग्रेसका चर्चित युवा नेता गगनकुमार थापा काठमाडौंबाहिर अलपत्र परेका छन् । विगत २ दिनदेखि पोखरामा रहेका नेता थापा प्रधानमन्त्री देउवाले विश्वासको मत लिने...बाँकी

    एमाले बैठक : देउवालाई विश्वासको मत दिने सांसदहरु एमालेमा रहन्नन्

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरु मात्र रहेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने दोहोर्‍याएको छ ।पार्टीको निर्णय विपरीत ज–जसले विश्वासको मत दिन्छन्, उनीहरु पार्टीमा रहन नसक्ने ओली...बाँकी

    माधव नेपाल र प्रचण्डबीच कोटेश्वरमा भेटवार्ता

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । शनिबार दिउँसो प्रचण्ड कोटेश्वरस्थित नेता नेपालको निवासमा पुगेका थिए । दुई नेताबीच केही बेर छलफल...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं