धनगढी । चुनावका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्द सूची बुझाउने दिन नजिकिँदै गए पनि त्यसलाई बेवास्ता गरेर सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले २ राज्यमन्त्री नियुक्त गरेका छन् । उनले आर्थिक मामिला राज्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका...बाँकी
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउन महिनामा महँगी दोब्बरले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार साउन महिनामा समग्र मुद्रास्फिीति ८.२६ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षको यसै...बाँकी
काठमाडौं । ‘प्रहरी हौ’ भन्दै ठमेलबाट ३० लाख रुपयाँ लुटपाट गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले तीन जना युवाहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुरको रामप्रसाद राई गाउँपालिका-१ घर भई हाल भक्तपुरको लोकन्थली...बाँकी
काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सशस्त्र प्रहरी बलका पूर्व डीआईजी रञ्जन कोइरालाको मुद्दामा घुस खाएर कैद मिनाहाको फैसला गरेको आरोप लगाएका छन् । बिहीबार महाभियोग सिफारिस समितिमा भएको छलफलमा उनले...बाँकी
काठमाडौं । नेपाल बार एशोसिएसनका पूर्वमहासचिव लीलामणि पौडेलले आफूले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई एकल रुपमा भेटेको प्रमाणित गरे वकिलको लाइसेन्स च्यातेर हिँड्ने बताएका छन् । उनले उच्च अदालतको न्यायाधीश बन्न खोजेको भनेर जबराले लगाएको आरोप...बाँकी
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय भूमि आयोगलाई लालपूर्जा वितरणको काम रोक्न निर्देशन दिएको छ । बिहीबार आयोगले पत्र लेखेर जग्गा वितरणसम्बन्धी निवेदन लिने, जग्गा नापजाँच गर्ने र जग्गाको निस्सा तथा लालपूर्जा वितरणको काम रोक्न निर्देशन...बाँकी
काठमाडौं । कोरोना भाइरस (कोभिड-१९)का कारण बन्द रहेको रसुवागढी नाका बिहीबारदेखि सञ्चालनमा आउने भएको छ । नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले नेपालतर्फका नाका खोल्नेबारे राष्ट्रपतिलाई जानकारी गराए लगत्तै रसुवागडी नाका सञ्चालनको जानकारी...बाँकी
वीरगञ्ज । पेट्रोलियम ढुवानी व्यवसायी महासंघले आन्दोलन स्थगित गरेको छ । देशभरका डिपोबाट पीडीओ (प्रोडक्ट डेलिभरी अर्डर) नलिएर आन्दोलनमा रहेको महासंघले नेपाल आयल निगमसँग तीन बुँदे सहमतिपछि आन्दोलन स्थगित गरेको हो । बुधबार भएको सहमति...बाँकी
काठमाडौं । प्रतिनिधि सभाको महाभियोग सिफारिस समितिले सर्वोच्च अदालतका न्यायाधीशहरुलाई छलफलका लागि डाक्यो । त्यसको केही घण्टा पनि नबित्दै सर्वोच्च अदालतका सबै न्यायाधीश सम्मिलित हुने पूर्ण बैठकले ‘समितिमा उपस्थित हुन नसक्ने’ निर्णय गर्यो । सर्वोच्च...बाँकी
काठमाडौं । नेपाली राष्ट्रिय टिमकी स्ट्राइकर सावित्रा भण्डारीलाई डेंगु संक्रमण भएको छ । साफ च्याम्पियनसीप खेल्ने राष्ट्रिय टोलीमा रहेकी उनी अस्वस्थ्य भएपछि गरिएको स्वास्थ्य परीक्षणमा डेंगु पुष्टि भएको हो । ‘उनलाई डेंगु संक्रमण प्रमाणित भएको...बाँकी