SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, समाचार

    प्रचण्डको ब्रिफिङ सुनेपछि देव गुरुङले भने : गृह मन्त्रालयमा विकल्प खोज्ने हो

    काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले गृहमन्त्री कसलाई बनाउने भन्ने विषय प्रधानमन्त्रीको अधिकार भएको बताएका छन् ।(गृहमन्त्री कसलाई बनाउने) दबाव दिने कुरा भएको छैन, हुनुहुँदैन । यसबारे छुट्टै परामर्श लिन परेन । प्रधानमन्त्रीको...बाँकी

    अध्यक्ष चन्दले भने : अहिले दोहोरी खेल्ने मुड छैन

    पोखरा । विभिन्न १६ बुँदे एजेन्डामा नेपाल क्रिकेट संघको कार्य समिति बैठक मंगलबार पोखरामा बस्ने तय भएको थियो । त्यसका लागि कार्यसमितिका १६ जना सोमबार बेलुकी नै पोखरा आइसकेका थिए । संघले तय गरेको एजेन्डामा...बाँकी

    गृह मन्त्रालयबारे रविलाई ओलीको जवाफ : जे समझदारी हो, त्यही कार्यान्वयन हुनुपर्छ

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मंगलबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन् । बालकोटमा भएको भेटमा रविले सत्ता गठबन्धनमा भएको सहमति अनुसार गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीले पाउनुपर्ने धारणा...बाँकी

    विशेष परिस्थितिबाहेक सिंहदरबारबाटै काम गर्छु : प्रधानमन्त्री प्रचण्ड

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विशेष परिस्थितिबाहेक सिंहदरबारबाटै काम गर्ने बताएका छन् । मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रधानमन्त्री कार्यालय मातहतका निकाय र कार्यालयहरूको बैठकमा प्रधानमन्त्री प्रचण्डले विगतमा सिंहदरबार भन्दा बाहिरबाट शासन चलाउने गल्ती आफूले...बाँकी

    नागरिकता लिन जिल्ला प्रशासन पुगे रवि लामिछाने

    काठमाडौं । निवर्तमान गृहमन्त्री रवि लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र लिन जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेका छन् । उनका समर्थक पनि जिल्ला प्रशासन कार्यालय पुगेका छन् । जसका कारण जिल्ला प्रशासन कार्यालय काठमाडौंमा भीड छ ।...बाँकी

    क्यानका अध्यक्षसहित ५ जना पदाधिकारीको राजिनामा माग

    काठमाडौं । नेपाल क्रिकेट संघ क्यानका ७ जना केन्द्रिय सदस्यले अध्यक्ष चतुरबहादुर चन्दसहित कार्य सम्पादन समितिमा रहेका ५ जना पदाधिकारीको राजिनामा माग गरेका छन् । कार्यसम्पादन समितिमा अध्यक्ष चतुरबहादुर चन्द, सचिव प्रशान्त विक्रम मल्ल, कोषाध्यक्ष...बाँकी

    जलेर पोखरामा दुई जना घाइते

    पोखरा । पोखरा महानगर १३ काहुँखोलामा जलेर २ जना घाइते भएका छन् । घाइते हुनेमा ४३ वर्षका पुरुष र एक महिला छन् । प्रहरीका अनुसार घाइते दुवैको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । दुवैजनाको...बाँकी

    गंगालाल हृदय केन्द्रलाई शैक्षिक प्रतिष्ठानको रुपमा विकास गरिनेछ : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाँसबारीस्थित शहीद गंगालाल हृदय केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकसित गरिने बताएका छन् । त्यसको प्रक्रियाबारे स्वास्थ्य मन्त्रालयमा बुझ्न उनले केन्द्रका पदाधिकारीलाई सुझाव दिए ।आइतबार बिहान शहीद गंगालाल राष्ट्रिय हृदय...बाँकी

    पत्रकार पौडेलको १३औं दिनको पुण्य तिथिमा पत्रकार महासंघ पर्वत शाखाको श्रद्धाञ्जली सभा

    पर्वत। जहाज दुर्घटनामा दिवंगत पत्रकार पौडेलको १३औं दिनको पुण्य तिथिमा नेपाल पत्रकार महासंघ पर्वत शाखाले श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न गरेको छ। यही माघ १ गते पोखरामा भएको जहाज दुर्घटनामा परी असमाहिक रुपमा ज्यान गुमाएका पौडेलको...बाँकी

    लामिछानेले चाहेमा तत्काल पाउनेछन् नेपाली नागरिकताको प्रमाणपत्र

    काठमाडौं । सर्वोच्च अदालतको आदेशले पदमुक्त भएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने प्रक्रिया पूरा गरेर नागरिकता लिन चाहेमा तत्काल नागरिकताको प्रमाणपत्र लिन पाउने भएका छन् । जिल्ला प्रशासन कार्यालयका एक अधिकारीका अनुसार, ‘सर्वोच्च अदालतको संक्षिप्त...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं