SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, समाचार

    भोलि सांसदको शतप्रतिशतमत पाउने आश छ : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत लिंदा शतप्रतिशत सांसदको विश्वासको मत प्राप्त गर्ने आश रहेको बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकपछि नयाँबानेश्वरस्थित संसद भवन परिसरमा पत्रकारहरुलाई छोटो प्रतिक्रिया दिंदै उनले यस्तो बताएका...बाँकी

    कावासोती तेक्वान्दो डोजाङको बेल्ट प्रमोसन तथा पुरस्कार बितरण

    गोबिन्द,पर्बत । कावासोती तेक्वान्दो डोजाङ्ग कावासोतीको आयोजनामा हिजो कावासोतीमा जुनियर बेल्ट प्रमोशन, ब्ल्याक बेल्ट प्रमाण पत्र वितरण तथा खेलाडी सम्मान कार्यक्रम गरेको छ । कावासोतीमा रहेको शिद्धार्थ आवासीय माविमा भएको कार्यक्रममा कावासोतीका ६० जनालाई ब्ल्याक...बाँकी

    गोर्खा सेमीट्रिज ट्रष्टले पहिलो पटक ‘ट्रेल ब्लेजर नेपाल दौड” आयोजना गर्दै

    पर्बत । गोर्खा सेमीट्रिज ट्रष्टले पहिलो पटक ‘ट्रेल ब्लेजर नेपाल दौड” आयोजना गर्ने भएको छ । उक्त दौड सुनसरीको धरान उपमहानगर पालिकामा भोलि शनिबार आयोजना हुने भएको हो । उक्त प्रतियोगितामा २७५ खेलाडीको सहभागिता रहेको...बाँकी

    राष्ट्रपति पौडेलले शीतलनिवास बोलाए प्रदेश र संघीय सांसदलाई

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रदेश र संघीय सांसदहरुलाई शनिवार बिहान ९ बजे शीतलनिवासमा आमन्त्रण गरेका छन् । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि प्रदेशसभा सदस्यहरु पनि काठमाडौंमा छन् । उनीहरु समेतलाई राष्ट्रपति पौडेलले शीतलनिवास बोलाएर...बाँकी

    उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित

    काठमाडौं । उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादव निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार यादव ३० हजार ३२८ मतभारका साथ उपराष्ट्रपति निर्वाचित भएका हुन् । कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका...बाँकी

    विश्वासको मत लिएपछि सरकारलाई पूर्णता दिन्छु : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएपछि सरकारलाई पूर्णता दिने बताएका छन् । शुक्रबार लगानी बोर्डको बैठकपछि न्युज एजेन्सीसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् । उनले आफूले चैत्र ६ गते विश्वासको...बाँकी

    सभामुखले बुझे सरकारी निवासको चाबी

    काठमाडौं । सभामुख देवराज घिमिरेले सरकारी निवासको चाबी बुझेका छन् । सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार बुधबार सरकारी निवासको चाबी लिइएको हो । सभामुखका लागि बालुवाटारमा सरकारी निवास खाली भइसकेको छ । सभामुखका...बाँकी

    प्रधानमन्त्री प्रचण्डले क्रिकेट टिमलाई दिए बधाई

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल विश्वकप क्रिकेट छनोटमा पुग्न सफल भएकामा खुशी व्यक्त गरेका छन् । बिहीबार आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत त्रिवि क्रिकेट मैदानमा भएको खेलमा युएईलाई डीएल मेथडमा ९ रनले...बाँकी

    महिला कर्मचारीमाथि अश्लील व्यवहार गर्ने कृषि विश्वविद्यालयका डिन निलम्बित

    चितवन । चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयले कृषि संकायका डिन प्रा. जयप्रकाश दत्तलाई निलम्बन गरेको छ । जुम बैठकमा उनले महिला कर्मचारीलाई अश्लील हर्कत गरेको भिडियो सार्वजनिक भएपछि निलम्बन गरिएको कृषि तथा वन विज्ञान...बाँकी

    ओलीले मध्यपहाडी लोकमार्गबाट पूर्वपश्चिम यात्रा गर्ने

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदो वैशाखमा मध्यपहाडी लोकमार्गमा पूर्वपश्चिम यात्रा गर्ने बताएका छन् । बिहीबार नेपाल ल क्याम्पसमा कानुनका विद्यार्थीहरुसँगको अन्तर्क्रिया कार्यक्रममा उनले वैशाखको मध्यदेखि जेठको मध्यसम्म पूर्वदेखि पश्चिमसम्म यात्रा गर्ने...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं