काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन उपसचिव प्रमोद नेपाल भ्रष्टाचार मुद्दामा दोषीय ठहर भएका छन् ।घुससहित रङ्गेहात पक्राउ परेका नेपाललाई विशेष अदालतले दोषी ठहर गर्दै एक वर्ष कैद र छ लाख रुपैयाँ जरिवानाको...बाँकी
काठमाडौं। बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा आफ्नो भाई पक्राउ परेपछि विनोद चौधरीले मुख खोलेका छन् । उनले भाइ अरुणलाई सरकारले प्रतिशोध साधेर समातेको आरोप लगाए ।कांग्रेस सांसदसमेत रहेका चौधरीले आज (शुक्रबार) बसेको पार्टीको...बाँकी
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) तीन महिना लामो अनुसन्धानपछि मात्र बाँसबारी छालाजुत्ता कारखानाको जग्गा प्रकरणमा तीन जनालाई पक्राउ गरेको बताएको छ ।सीआईबीले बिहीबार व्यवसायी अरुण चौधरी, तत्कालीन बाँसबारी छालाजुत्ता कारखानाका कार्यकारी निर्देशक...बाँकी
काठमाडौं। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डीन आर. थम्प्सनले शिष्टाचार भेट गरेका छन् । प्रमुख शाहको कार्यकक्षमा भएको भेटघाटमा आपसी विषयमा कुराकानी भएको बताइएको छ । ‘आपसी कार्यक्रमका रुपमा...बाँकी
काठमाडौं । सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका व्यवसायी अरुण चौधरीलाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।जिल्ला अदालत, काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले उनलाई हिरासतमा राख्न अनुमति दिएको सीआईबीका एक अधिकृतले...बाँकी
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन विभागका कर्मचारी र प्रहरीबीच कुटाकुट भएको विषयमा अध्ययन गर्न गठन भएको समितिले आफ्नो प्रतिवेदन बुझाएको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बुझाएको प्रतिवेदनमा अध्यागमन अधिकृत छायालाल मुक्तानलाई विमानस्थलबाट हटाएर विभागीय...बाँकी
काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दरबार हत्याकाण्डबारे विचार नपुर्याइ बोलेको टिप्पणी गरेका छन् । आज (बिहिबार) समाजवादी पत्रकार संघ धनुषाले जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन...बाँकी
पोखरा । गण्डकी प्रदेश सरकारले मिटरमा नचल्ने ट्याक्सीले तिर्नुपर्ने जरिवाना १० हजार पुर्याएको छ । यसअघि यस्तो जरिवाना दुई हजार रुपैयाँ मात्र रहेकामा पछिल्लो समय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बढाएर १० हजार रुपैयाँ पुर्याएको...बाँकी
काठमाडौं । नेपाल आयल निगमले डिजेल, पेट्रोल, मट्टितेल र खाना पकाउने ग्याँसको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बुधबार बेलुका बसेको बैठकले मूल्य बढाउने निर्णय गरेको हो । डिजेल र पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँले...बाँकी
काठमाडौं । जुम्लाका आशिष शाही रोजगारीको खोजीमा तीन वर्षअघि बाँके झरे । नेपालगञ्ज बजारमा तीन वर्ष अटोरिक्सा चलाए । तर यतिले मात्र गुजारा चल्ने नदेखेपछि उनले विदेश जाने सोच बनाए ।‘यहाँ अटो चलाएर मात्र गुजारा...बाँकी