नेपाली कांग्रेसले गण्डकी प्रदेश सरकार विरुद्ध सर्वाेच्च अदालतमा मंगलबार रिट दर्ता गराएको छ । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मतको विषयलाई लिएर कांग्रेसले सर्वोच्चमा रिट दर्ता गराएको हो । यो रिटको पेसी पर्सी वैशाख...बाँकी
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशमा भइरहेका विकास निर्माणका कार्यप्रति चासो देखाउनु भएको छ । मंगलबार मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा सरोकारवालासँग छलफल कार्यक्रमको आयोजना गरेर मुख्यमन्त्री अधिकारीले यसप्रति चासो देखाउनुभएको हो । उहाँले...बाँकी
बैकुण्ठ गिरी, अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत कुश्माका युवा अमन खान शनिबारदेखि मेरिल्याण्डबाट बेपत्ता भएपछि नेपालमा रहेका उनका परिवारले खोजीका लागि सघाउन आग्रह गरेका छन् । पर्वतको...बाँकी
पुनम बसेल, न्युयोर्क । १ वर्ष अगाडी वैदेशिक रोजगारको शिलशिलामा अनेक चुनौती र कठिनाइ पार गर्दै संघर्षपूर्ण यात्राबाट अमेरिका पुगेका लक्ष्मण मल्लको ब्रेनडेडका कारण मृत्यु भएको छ। मोदी गाउपालिका ६ गिज्यान घर भएका ४३ वर्षिय...बाँकी
अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत कुश्माका युवा अमन खान शनिबारदेखि मेरिल्याण्डबाट बेपत्ता भएपछि नेपालमा रहेका उनका परिवारले खोजीका लागि सघाउन आग्रह गरेका छन् । पर्वतको कुश्मा नगरपालिका...बाँकी
काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द, मलाई बरु भोकै हिँडेको आनन्द माथिका शब्द लोकप्रिय गायक विमलराज क्षेत्रीका नयाँ गीत ‘बैक भरी धन’ को हो । केही...बाँकी
क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन् । जन्मथलो पर्वत बाट आएका युवाहरुको क्रोएसियाको राजधानी जाग्रीवमा भएको भेलाले ईश्वर सापकोटाको अध्यक्षतामा १३ सदस्यीय पदाधिकारी, २ सदस्यीय सल्लाहकार...बाँकी
जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी केन्द्र संसदीय दलका नेता भरतप्रसाद साहले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन् । जसपा नेता सञ्जयकुमार यादवले सम्हालेको अर्थ...बाँकी
बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि सगरमाथा समाजको पिकनिक हुने भएको छ । उक्त पिकनिक कार्यक्रममा समाजले नेपाली नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान कार्यक्रम गर्नेछ...बाँकी
पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को मिति नजिकिदै गर्दा तयारीमा तीव्रता दिन थालिएको छ । अवार्ड कार्यक्रम भव्य बनाउन मुल आयोजक समिति सहित तेह्र वटै विभिन्न उपसमिति मार्फत एकसाथ तयारीलाई अगाडि बढाइएको...बाँकी