SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, समाचार

    जुद्धशमशेरले नसकेको असनको व्यवस्थापन बालेनले सक्लान् ?

    काठमाडौं । काठमाडौं महानगरपालिकाले १ साउनमा सूचना निकालेर ३५ दिनपछि सुरु गरेको महानगरभित्रका अनधिकृत संरचना हटाउने अभियान जारी छ । बानेश्वरको वेसमेन्ट खाली गरेर सुरु भएको यो अभियान फुटपाथ र पार्किङ व्यवस्थापनदेखि मापदण्ड विपरीतका बोर्डहरू...बाँकी

    माधव नेपालको स्वीकारोक्ति: गठबन्धनको सिट बाँडफाँट पेचिलो बन्यो

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धन भित्र प्रदेशसभा र प्रतिनिधिसभा सिट बाँडफाँटको विषय पेचिलो बन्दै गएको बताएका छन् । अध्यक्ष नेपालले आगामी मंसीर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा तालमेल...बाँकी

    सर्वस्वसहित जन्मकैद पाएका व्यक्ति एमालेमा उम्मेदवार सिफारिस

    जनकपुरधाम । प्रहरीको हत्या अभियोगमा अदालतबाट सर्वस्वसहित जन्मकैदको सजाय पाएका व्यक्तिलाई नेकपा एमालेले सिरहा क्षेत्र नम्बर १ बाट उम्मेदवार सिफारिस गरेको छ । यो क्षेत्रबाट २०७४ को निर्वाचनमा नेपाली कांग्रेसका नेता प्रदीप गिरि निर्वाचित भएका...बाँकी

    पर्वतबाट प्रतिनिधिसभा सदस्यमा कांग्रेस युवानेता डा.केदार सुवेदीको नाम सिफारिस

    काठमाडौं । नेपाली कांग्रेसका युवा नेता डा.केदार सुवेदी प्रतिनिधिसभाको प्रत्यक्षतर्फको उम्मेदवारका लागि पर्वतबाट सिफारिस भएका छन् । नेपाली कांग्रेस पर्वतले केन्द्रीय सिफारिस अनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ डा.सुवेदीको नाम सिफारिस गरेको हो । लामो समय विद्यार्थी राजनीतिमा...बाँकी

    हिरासतमा रहेका सुरक्षागार्डसँग रविले फोटो खिचेपछि दरबारमार्ग प्रहरीमाथि छानबिन

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई ‘लाइनमा बस्नुस्’ भन्दा पक्राउ परेका सुरक्षागार्ड शेरजंग गुरुङसँग रवि लामिछानेले तस्वीर खिचेपछि प्रहरी वृत्त दरबारमार्गमाथि छानबिन सुरु भएको छ । प्रहरी प्रधान कार्यालय नक्सालबाट आएको निर्देशन...बाँकी

    देउवासँग चुनाव लड्न एमालेमा बोहोरा सिफारिस

    काठमाडौं । नेकपा एमालेले डडेलधुराबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारका लागि पठान सिंह बोहोराको नाम सिफारिस गरेको छ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुराबाट लड्ने तयारीमा छन् । यदि एमालेबाट बोहोरोले टिकट पाए दुई...बाँकी

    घरमा डोजर चल्ने डरले अनधिकृत संरचना आफैं हटाउँदै घरधनी

    काठमाडौं । काठमाडौं महानगरपालिकाले बालाजुस्थित गोंगबु बसपार्क क्षेत्र वरपर फुटपाथ अतिक्रमण गरेर बनाइएको संरचना भत्काउन थालेपछि घरधनी आफैंले त्यस्ता संरचनाहरु भत्काउन सुरु गरेका छन् । डोजर लगाउँदा थप क्षति हुने भन्दै घरधनीहरुले कवाडी सामग्री संकलन...बाँकी

    अखिल क्रान्तिकारीको विद्रोही समूहले पनि ‘क्रान्तिकारी फोर्स’ सार्वजनिक गर्दै

    काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको विद्रोही समूहले पनि ‘क्रान्तिकारी फोर्स’ गठन गर्ने भएको छ । पवन कार्की नेतृत्वको विद्रोही समूहले ‘रिभोलुसनरी फोर्स’ घोषणा गर्न लागेको हो । यसअघि अध्यक्ष पञ्चा सिंह...बाँकी

    भारतीय सेना प्रमुख आज काठमाडौं आउँदै, यस्ता यस्ता छन् कार्यक्रम

    काठमाडौं । भारतीय सेनाका प्रमुख जनरल मनोज पाण्डे आज नेपाल भ्रमणमा आउँदैछन् । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणामा पाण्डे पाँच दिने भ्रमणका लागि आज अपराह्न काठमाडौं आउन लागेका हुन् । भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले...बाँकी

    विप्लव नेतृत्वको नेकपाको रुपन्देही जिल्ला सम्मेलन सम्पन्न, विश्वासको नेतृत्वमा २९ सदस्य जिल्ला कमिटी गठन

    रामकृष्ण शर्मा / रुपन्देही ऐतिहासिक छैटौं जिल्ला सम्मेलन भब्य रुपमा सफल पारौं ,वैज्ञानिक समाजवादको पक्षमा जनमत सिर्जना गरौं , भन्ने मुल नाराको साथ विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीको छैटौं जिल्ला सम्मेलन बुटवलमा सम्पन्न भएको...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं