त्रिशूली । नेपाल विद्युत् प्राधिकरणले नुवाकोटमा निर्माण गरिरहेको देशकै ठूलो सोलार फार्म (प्लान्ट) बाट २५ मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । एक वर्षभित्र काम सम्पन्न गर्ने भनेर १४ वैशाख २०७५ मा शिलान्यास गरिएको...बाँकी
काठमाडौं । राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले मन्त्रीहरुले चुनाव प्रचारमा जान नपाउने आचार संहिताको व्यवस्थाको विरोध गरेका छन् । राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको सोमबार बसेको बैठकमा सांसद श्रेष्ठले भने, ‘राजनीतिक प्रणाली चाहिँ बहुदलीय हुने,...बाँकी
पर्वत । बिप्लव नेतृत्वको नेकपा पर्वतको चौथो जिल्ला सम्मेलन आज पातिचौर बजारमा सम्पन्न भएको छ । केन्द्रिय महाधिबेशन नजिकिएका बेला जिल्ला सम्मलेन सम्पन्न भएको हो । जिल्ला सम्मेलनले कृष्ण बि.क. को नेतृत्वमा १५ सदस्य जिल्ला...बाँकी
काठमाडौं । काठमाडौं महानगरपालिकाले नेपाली सेना र नेपाल प्रहरीलगायतका निकायलाई १० दिनभित्र बहाल कर बुझाउन आग्रह गरेको छ । नेपाली सेना र नेपाल प्रहरीले आफ्ना क्षेत्रभित्र बहालमा लगाई बहाल आम्दानी गरेको देखिएको भन्दै महानगरपालिकाले त्यसबापतको...बाँकी
काठमाडौं। विशेष अदालतले उदयपुरको कटारी नगरपालिकाका लेखा अधिकृत रविनचन्द्र ढकाललाई ९ वर्ष कैद सजाय गर्ने फैसला गरेको छ । तीन फरक भ्रष्टाचार मुद्दामा विशेष अदालतले उनलाई एकसाथ सजाय तोकेको हो । उनीमाथि सरकारी रकम हिनामिना...बाँकी
पोखरा । काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) शाहले अवैध संरचना भत्काउन थालेपछि पोखराका मेयर धनराज आचार्य पनि दबावमा छन् । सार्वजनिक तथा सरकारी जग्गा मिचेर र पोखरा महानगरपालिकासँग अनुमति समेत नलिई बनाइएका अवैध संरचना पोखराकै...बाँकी
काठमाडौं । प्रनिनिधिसभा र प्रदेशकाको क्षेत्रको बाडफाँट टुंग्याउन बसेको सत्ता गठबन्धनको कार्यदल बैठकले प्रतिवेदनलाई अन्तिमरुप दिएको नेताहरुले बताएका छन् । तर, सिट संख्या तोक्ने जिम्मा भने शीर्ष नेताहरुलाई छाडिदिएको उनीहरुको भनाइ छ। कार्यदलमा रहेका माओवादी...बाँकी
काठमाडौं । काठमाडौं महानगरपालिकाले १ साउनमा सूचना निकालेर ३५ दिनपछि सुरु गरेको महानगरभित्रका अनधिकृत संरचना हटाउने अभियान जारी छ । बानेश्वरको वेसमेन्ट खाली गरेर सुरु भएको यो अभियान फुटपाथ र पार्किङ व्यवस्थापनदेखि मापदण्ड विपरीतका बोर्डहरू...बाँकी
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धन भित्र प्रदेशसभा र प्रतिनिधिसभा सिट बाँडफाँटको विषय पेचिलो बन्दै गएको बताएका छन् । अध्यक्ष नेपालले आगामी मंसीर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा तालमेल...बाँकी
जनकपुरधाम । प्रहरीको हत्या अभियोगमा अदालतबाट सर्वस्वसहित जन्मकैदको सजाय पाएका व्यक्तिलाई नेकपा एमालेले सिरहा क्षेत्र नम्बर १ बाट उम्मेदवार सिफारिस गरेको छ । यो क्षेत्रबाट २०७४ को निर्वाचनमा नेपाली कांग्रेसका नेता प्रदीप गिरि निर्वाचित भएका...बाँकी