SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, समाचार

    कांग्रेसका देवप्रसाद तिमल्सेना रौतहट-४ बाट निर्वाचित

    काठमाडौं । रौतहट क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका उम्मेदवार देवप्रसाद तिमल्सेना प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार उनले नेकपा एमालेका उद्धवप्रसाद रेग्मीलाई १० हजार ५५५ मतान्तरले पराजित गरे । रेग्मीलाई...बाँकी

    राष्ट्रिय स्वतन्त्र पार्टीको उदय भएको होइन, यो मामुली कुरा हो: ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावी मतपरिणाम आइरहेका बेलामा त्यसबारे प्रतिक्रिया दिएका छन्। उनले चुनावी परिणामबारे पछि विश्लेषण गर्ने बताए। आज झापाको भद्रपुर विमानस्थलमा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै उनले चुनावमा जितेका उम्मेदवारहरूलाई बधाई र...बाँकी

    खस्रा ज्ञानेन्द्र शाहीको जीतमा जुम्ली आक्रोशको अनुमोदन

    सुर्खेत । युट्युबेहरुले ज्ञानेन्द्र शाही नामले पुकार्ने ३१ वर्षे युवाको खास नाम ज्ञानबहादुर शाही हो भनी थाहा पाउन दर्शकहरुले आम चुनाव कुर्नुपर्‍यो । केही साताअघिसम्म तथानाम बोलेर चर्चामा आइराख्ने शाहीले अब शब्द-शब्दमा ‘माननीय’ को लाज...बाँकी

    निर्वाचित हुनु भनेको विजयी हुनु होइन, जाँच दिन जान सक्षम हुनु मात्रै हो : रवि लामिछाने

    काठमाडौं । चितवन क्षेत्र नम्बर २ बाट भारी मतान्तरले विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू जनतालाई जिताउने जाँच दिन गइरहेको बताएका छन् । चुनाव जितेपछि सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गर्दै लामिछानेले राजनीतिमा...बाँकी

    नवलपरासी पूर्व-१ बाट कांग्रेस नेता शशांक कोइराला विजयी

    काठमाडौं । नवलपरासी पूर्व क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका नेता शशांक कोइराला निर्वाचित भएका छन् । उनले २७ हजार ६७ मत प्राप्त गर्दै नेकपा एमालेका उम्मेदवार कृष्णप्रसाद पौडेललाई पराजित गरे । पौडेलले २५ हजार...बाँकी

    पर्वतका तीनै सिटमा एमालेका उम्मेदवार विजयी, प्रतिनिधिसभामा गिरी प्रदेशसभामा कुँवर र बस्याल

    पर्वत । पर्वतमा एक प्रतिनिधिसभा र दुई प्रदेशसभामा नेकपा एमालेका उम्मेदवार विजयी हुनुभएको छ । प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका पदम गिरी, प्रदेशसभा १ मा भक्त कुँवर र प्रदेशसभा २ मा मित्रलाल बस्याल विजयी हुनुभएको हो...बाँकी

    हुम्लामा ४ दिनपछि हेलिकप्टरबाट मतपेटिका सदरमुकाम ल्याइयो

    हुम्ला । हिमाली जिल्ला हुम्लामा निर्वाचन सकिएको चार दिनपछि मतपेटिका सदरमुकाम ल्याइएको छ । सर्केगाड गाउँपालिकाको केन्द्रमा थन्किएको १३४ मतपेटिका आज नेपाली सेनाको हेलिकप्टरबाट सदमुकाम सिमकोट पुर्‍याइएको हो । प्रदेश १ का ३४ वटा मतदान...बाँकी

    निर्वाचित भएपछि सोविता गौतमले भनिन् : देशमा परिवर्तनको सुरुवात भइसक्यो

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं–२ कि नवनिर्वाचित प्रतिनिधि सभा सदस्य सोविता गौतमले देशमा परिवर्तनको सुरुवात भइसकेको बताएकी छन् । बुधबार काठमाडौं–२ मा प्रतिनिधि सभा सदस्यमा निर्वाचित बनेपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले परिवर्तनको सुरुवात भइसकेकाले कोही...बाँकी

    सप्तरीमा सीके राउतको जित सुनिश्चित

    सप्तरी । सप्तरी क्षेत्र नं. २ मा जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतको जित सुनिश्चित भएको छ । गन्न बाँकी मतभन्दा बढी उनको मतान्तर भएकाले उनको जित निश्चित भएको हो । सप्तरी क्षेत्र नं. १...बाँकी

    शंकर भण्डारी : जहाँ हारेका थिए त्यहीँबाट जिते

    दमौली । २०७४ को प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारी तनहुँ-१ बाट उठ्न चाहेका थिए । वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि तनहुँ–१ बाट चुनाव लड्न चाहेपछि भण्डारीलाई क्षेत्र नं. २ को टिकट...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं