SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ Flash News, मुख्य समाचार, राष्ट्रिय, समाचार

    माओवादीले अब कसैको वैशाखी टेक्दैन:प्रचण्ड

    काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूहरुको लडाईँ जारी नै रहेको बताएका छन् । आज (बुधबार) गणतन्त्र सेनानी कोषले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशमा नयाँ क्रान्ति...बाँकी

    २६ औं पोखरा सडक महोत्सवको तयारी शुरु :आफ्नैं परिवारसंग छलफल

    पोखरा।‘सडकमै खाउँ,सडकमै रमाउँ, सडकमै नाचौँ¨ भन्ने मूल नाराका साथ पोखरा सडक महोत्सवको आयोजना गर्दै आएको रेवान पोखरा यतिबेला २६ औँ संस्करणको पोखरा सडक महोत्सव गर्ने तयारीमा जुटेको छ । यसपटकको सडक महोत्सव सफल पार्न आयोजकले...बाँकी

    संगम सहकारीको रक्तदान कार्यक्रम सम्पन्न

    पोखरा । पोखरा महानगरपालिका वडा नं १५ रामवजारमा रहेको संगम वचत तथा ऋण सहकारी संस्थाको रक्तदान तथा प्रेसर सुगर निशुल्क परिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।उक्त रक्तदान कार्यक्रममा १८ जनाले रक्तदान गरेकामा ८ जना पहिलो...बाँकी

    प्रचण्डलाई गणतन्त्र नायक सम्मान

    काठमाडौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई गणतन्त्र नायक सम्मानबाट सम्मानित गरिएको छ । गणतन्त्र सेनानी कोषले उनलाई सो सम्मान गरेको हो। देशबाट सामन्ती राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना गर्न दश...बाँकी

    कांग्रेस-एमालेको साथले माओवादी टिकेको भन्ने प्रचार खारेज भयो : पुन

    रोल्पा । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले पछिल्लो उपचुनावबाट आफ्नो दलको पक्षमा जनमत बढेको दाबी गरेका छन् ।रोल्पाको गंगादेव गाउँपालिका अधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले फरक विचार, नीति र जनताको प्रवृत्ति बोक्ने दलका...बाँकी

    पोखरामा मनाइयो अन्तर्राष्ट्रिय अपांगता दिवस

    पोखरा।‘समावेशी र दिगो भविष्यको पूर्वाधार, अपांगता भएका व्यक्तिहरुको प्रवल नेतृत्व यसको आधार’ भन्ने नारासहित यस वर्षको अपांगता दिवस मनाइएको छ । पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाको आयोजनामाअपांगता भएका व्यक्तिहरुको ३३ औँ अन्तर्राष्ट्रिय दिवस पोखरामा ¥यालीसहित...बाँकी

    पोखरा एकेडेमीमा स्पोर्ट्स मिट शुरु

    शिशिर,पोखरा ।पोखरा महानगरपालिका वडा नं १६ मा रहेको पोखरा एकेडेमी स्कुलमा स्पोर्ट्स मिट शुरु भएको छ।शुक्रबारसम्म संचालन हुने खेलकुद कार्यक्रममा जुनियर तर्फका विद्यार्थीले सहभागिता जनाएकाे विद्यालयका जुनियर सेक्सनका प्रमुख मोहन वहादुर थापाले जानकारी दिनुभयो। कक्षा...बाँकी

    प्रधानमन्त्री ओली बेईजिङमा, विमानस्थलमा चिनियाँ अधिकारीहरुको भव्य स्वागत

    काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली चीनको बेईजिङ पुगेका छन् । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीनको चार दिने भ्रमणमा रहेका प्रधानमन्त्री ओली बेईजिङ पुगेका हुन् । उनलाई विमानस्थलमा भव्य स्वागत गरिएको जनाईएको छ । प्रधानमन्त्री ओलीसँग...बाँकी

    सभ्य र सुसंस्कृत समाज निर्माणका लागि धार्मिक गतिविधि आवश्यक’

    पोखरा।गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले असल कर्म गर्नु नै धर्म रहेकोमा जोड दिनुभएको छ । जुनसुकै धर्मको सार नै असल कर्म भएकाले मानव हुनुका नाताले सर्वधर्म समभावको भावनाले अघि बढ्नुपर्ने बताउनुभयो ।पोखरा वडा नं. १५...बाँकी

    अलकापुरको रक्तदानमा ४८ युनिट संकलन

    पोखरा । अलकापुर आमा समुह र नेपाल रेडक्रस सोसाइटी उपशाखा १५ को संयुक्त आयोजनामा शनिबार पोखरा–१५, अलकापुर, नयाँगाउँ स्थित शुक्लेश्वर महादेव मन्दिर प्राङ्गण भएको खुल्ला रक्तदान कार्यक्रममा २२ महिला तथा २६ पुरुष गरी ४८ जनाले...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं