SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ मनोरञ्जन, मुख्य समाचार, राष्ट्रिय, समाचार

    ‘नेपाली र्‍यापको चर्चा अन्तर्राष्ट्रियस्तरसम्म छ’

    काठमाडौं। नेपाली गीतसङ्गीतमा ‘र्‍याप’ को छुटै स्थान छ । भनिन्छ, र्‍यापले नचाउँछ, विद्रोहको भाव जगाउँछ र नयाँ पुस्ताको प्रतिनिधित्व पनि गर्छ । लोकगीत र सुगम सङ्गीत नेपालमा रुचाइने सदाबहार विधा हुन् । यद्यपि नयाँ पुस्ता...बाँकी

    दश जोड दुई फुटसलमा त्रिवेणी, सिनियर छात्र छात्रा टेबलटेनिसमा वड्स विजयी

    पोखरा । नेशनल प्याव्सन कास्कीको आयोजना गरेको १४ औ एन प्याव्सन खेलकुद महोत्सव जारी रहेको छ ।दश जोड दुई तर्फको फुटसल प्रतियोगितामा त्रिवेणी पब्लिक विजयी भएको छ । बुधबार भएको फाइनल खेलमा कास्की मोडनाइज्ड एकेडेमीलाई...बाँकी

    आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखरा जारी ः सिंगल्सतर्फ दोस्रो चरणका खेल सम्पन्न

    पोखरा । पोखरा रंगशालास्थि टेनिस सेन्टरमा आइटिएफ जे३० वल्र्ड टेनिस टुर सर्किट २ अन्तर्गत सिंगल्सतर्फ प्रिक्वार्टर फाइनलका खेलहरु सम्पन्न भएका छन् भने डबल्सतर्फ सेमीफाइनल समिकरण पुरा भएको छ । कास्की जिल्ला टेनिस संघको आयोजनामा जारी...बाँकी

    ‘कार्साङ’मा शेर्पा समुदायको कथा हेर्न पाइने

    काठमाडौँ । दयाहाङ राई अभिनित फिल्म ‘कार्साङ’ २६ पुसमा देशव्यापी प्रदर्शन तयारीमा छ । फिल्ममा राई शेर्पा समुदायको व्यक्तिको भूमिकामा छन् । दयाहाङको चरित्रमार्फत उक्त समुदायको संस्कृति, आञ्चकलिता र परिवेशलाई बुझ्न सजिलो हुने अपेक्षा दर्शकको...बाँकी

    दर्दनाक हुँदो रहेछ सन्तानसँग छुटिएर परदेश बस्नुको पीडा

    अस्मिता थापा ।घरभित्र बत्तीहरू बल्दै थिए। साँझले संकेत गरिसकेपछि पूजाकोठा गएर सन्ध्या दीप बालेँ। यसो बाहिर चिसाएँ, घर अगाडिको झम्म परेका रुखहरूमा बचेराहरू चिरबिर गर्न थाले। माउ चराहरू बिस्तारै गुँडमा फर्किँदै थिए। त्यसै गरी सडकका...बाँकी

    विश्व विद्यालयका पदाधिकारीको नियुक्ति मेरिटोक्रेसीको आधारमै हुनु पर्छ : महर

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा शिक्षा विभागका प्रमुख नैनसिंह महरले विश्वविद्यालय र प्रतिष्ठानहरुमा पदाधिकारी नियुक्त गर्दा खुला प्रतिस्पर्धा (मेरिटोरेसी) लागू हुनुपर्ने कांग्रेसको धारणा रहेको बताएका छन् । प्राज्ञ समूहद्वाराआज काठमाडौंमा आयोजित “प्राज्ञिक विमर्श...बाँकी

    आर्दश कपमा कास्की २–० ले विजयी

    लेखनाथ । लेखनाथको भण्डारढिकमा जारी २५ औं आदर्श कप फुटबल प्रतियोगितामा कास्की जिल्ला फुटबल संघ विजयी भएको छ । आदर्श युवा क्लबको आयोजनामा जारी प्रतियोगिता अन्तरगत सोमबार भएको खेलमा स्याङजा जिल्ला फुटबल संघलाई २–० गोलले...बाँकी

    कांग्रेस-एमालेलाई रविलाई आतंकित पार्ने कामको मूल्य चर्को पर्नेछ : प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रवि लामिछानेलाई चितवनबाट पोखरा लैजाँदा प्रशासनले ज्यादती गरेको भन्दै त्यसको मूल्य चर्को पर्ने बताएका छन् । मंगलबार चितवनमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्ने क्रममा पूर्वप्रधानमन्त्री समेत...बाँकी

    लैब्गिक हिंसा, मानव अधिकार उल्लंघन र भ्रष्टाचार न्यूनिकरणका विषयमा पोखरा परिसंवाद

    पोखरा । गण्डकी प्रदेशमा लैब्गिक हिंसा, मानव अधिकार उल्लंघन र भ्रष्टाचार न्यूनिकरणमा सरोकारवालाको भूमिका विषयक परिसंवाद कार्यक्रम गरिएको छ । नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयको सभाहलमा भएको कार्यक्रममा सहभागीले गण्डकी प्रदेशमा मानवअधिकारको वर्तमान अवस्थावारे छलफल...बाँकी

    आफूहरू सरकार परिवर्तनको खेलमा नलाग्ने : वर्षमान पुन

    दमौली । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन अनन्तले अहिले आफूहरू सरकार परिवर्तनको खेलमा नलाग्ने बताएका छन् । सोमबार तनहुँको दमौलीमा प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्ने क्रममा उनले सरकारले...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं