काठमाडौं । जुम्लाका आशिष शाही रोजगारीको खोजीमा तीन वर्षअघि बाँके झरे । नेपालगञ्ज बजारमा तीन वर्ष अटोरिक्सा चलाए । तर यतिले मात्र गुजारा चल्ने नदेखेपछि उनले विदेश जाने सोच बनाए ।‘यहाँ अटो चलाएर मात्र गुजारा...बाँकी
पर्वत । सहिद दिवसको अवसर पारेर नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिले संचालन गरेको ‘समुदायमा काँग्रेस’ अभियानलाई पर्वतमा पनि आजबाट औपचारिक रुपमा शुभारम्भ गरिएको छ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा अभियानका लागि पर्वत प्रतिनिधि चम्पादेवी खड्काको...बाँकी
पोखरा । पोखरामा लिफ्टबाट खसेर एक इन्जिनियरको मृत्यु भएको छ । मंगलबार दिउँसो १ बजे पोखरा महानगरपालिका-६ खरेचोकमा चिनिमाया भण्डारीको निर्माणाधीन घरको पाँचौं तलाको लिफ्टबाट खस्दा ३७ वर्षका प्रवीण भट्टराईको मृत्यु भएको हो । जिल्ला...बाँकी
काठमाडौं। नेकपा एमाले परित्याग गरेर एकीकृत समाजवादी गठन गरेका पूर्व प्रधानमन्त्री माधव कुमार नेपाललाई एकपछि अर्को छटपटी बढ्दोछ । नयाँ पार्टी गठन गरेको साँढे २ वर्षमै पार्टीले अवलंवन गर्ने मार्गनिर्देशक सिद्धान्तलाई लिएर सम्मानीत नेता तथा...बाँकी
काठमाडौं । क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा प्रहरीले इलामबाट एक युवकलाई पक्राउ गरेको छ । ताप्लेजुङबाट फर्किदै गरेका ३२ वर्षका डम्बबहादुर शाहलाई इलामबाट पक्राउ गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । क्यास एपमार्फत उनले...बाँकी
पोखरा । पोखरा महानगरको वडा नं. १९ क्षेत्रमा बाँदरले दु:ख दिएको भन्दै वडाले ‘मेरो रुख म काट्छु’ अभियान चलाउने भएको छ ।वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले सोमबार एक सूचना जारी गरी उक्त अभियानमा सरिक हुन निर्देशन दिएका...बाँकी
काठमाडौं ।आज देखि सरकारी कार्यालयको दैनिक सेवा समय एक घण्टा लम्बिंदैछ । भोलिदेखि बिहान १० बजे खुल्ने सरकारी कार्यालयहरु अपरान्ह ५ बजे बन्द हुनेछन् । १६ गतदेखि १५ माघसम्म सरकारी कार्यालयको बन्द हुने समय १०...बाँकी
काठमाडौं। देश र जनताको हित र अधिकारका लागि जीवन त्याग गरेका शहीदप्रति सम्मान गर्दै आज देशभर शहीद दिवस मनाइँदै छ ।प्रत्येक वर्ष माघ १६ गते मनाइने शहीद दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका...बाँकी
काठमाडौं। राष्ट्र, राष्ट्रियता, नागरिक र धर्म बचाउ अभियानको हवला दिएर आन्दोलनमा उत्रिएका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंले पूर्व राजा ज्ञानेन्द्र शाहसँग भेटेका छन् । प्रसाईंले सोमबार बिहान बाराको सिमरामा भेटवार्ता गरेका हुन् । सोमबार शाहसँगको...बाँकी
अर्घाखाँची । अर्घाखाँचीको पाणिनि गाउँपालिकामा शीतभण्डारमा राखेका लाखौं मूल्यका सुन्तला कुहिएर नष्ट भएपछि किसान चिन्तित बनेका छन् । पाणिनि गाउँपालिका–२ पोखराथोकमा रहेको शिवशक्ति शीतभण्डारमा पणेनाको सिम्ले र पोखराथोकका किसानले राखेको ९० मेट्रिकटनमध्ये ६३ मेट्रिकटन सुन्तलाका...बाँकी