SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ Flash News, पत्रपत्रिका, मुख्य समाचार, समाचार

    भारतबाट मात्रै होईन अब चीनको पेट्रोलियम पाइपबाटै नेपाल !

    जनस्तरमा उत्तरतिरको छिमेकी मित्रराष्ट्र चीनबाट नेपालमा पेट्रोलियम पाइपलाइन विस्तार गरिनुपर्ने माग भइरहेको छ ।तर समयमै ठोस नीति बनाउन नसक्दा चीनबाट सहज किसिमले पेट्रोलियम पदार्थ आयात गर्ने केरुङदेखि काठमाण्डुसम्म पाइपलाइन बिछ्याउने योजना अगाडि बढ्न सकेको छैन...बाँकी

    दाहाल निवासमा पूर्व एमालेका नेता तथा कार्यकर्ताको आवतजावत बाक्लो, खुमलटारले ‘मिस’ गरेका ती पात्र

    काठमाडौं, । नेकपाको कार्यकारी अध्यक्ष भएपछि पुष्पकमल दाहालको खुमलटारस्थित निवासमा चहलपहल ह्वात्तै बढेको छ । कार्यकारी अध्यक्ष हुनुअगाडिसम्म पूर्व माओवादी समूहका धेरै नेता-कार्यकर्ता पुग्ने दाहाल निवासमा अहिले पूर्व एमालेका नेता तथा कार्यकर्ताको पनि आवतजावत बाक्लिन...बाँकी

    पाथीभरा माताको दर्शन गरि हेर्नुहोस आज १० गते मगलबारको राशिफल

    मेष राशि – चु, चे,चो, ला, लि, लु, ले, लो, अ – साताको प्रारम्भमा सामान्य आर्थीक अभाबको सामना गर्नुपर्ने समय रहेकोछ । आफनो प्रभुत्व देखाउने उत्तम समय रहेकोछ । कार्यक्षेत्रबाट सबैको मन जित्न सफल रहिनेछ...बाँकी

    नेपालले भारतलाई पठायो सीमा अतिक्रमण बारे पत्र, भारतले जवाफ दिएन

    सीमा विवादबारे भारतलाई नेपालले पुस पहिलो सातासम्म वार्ता गर्ने प्रस्ताव पठाएको छ ।भारतले नेपालको कालापानी समेटेर नयाँ नक्सा जारी गरेको दुई सातापछि सरकारले पुस पहिलो सातासम्म वार्ताका लागि भारतलाई पत्र पठाएको हो । यसै साता...बाँकी

    प्रधानमन्त्रीले खाना खान बोलाउँदा गएनन् हटाइएका मन्त्रीहरु

    बर्खास्तीमा परेका मन्त्रीहरुले प्रधानमन्त्री केपी ओलीको रात्रिभोज बहिष्कार गरेका छन् । बालुवाटारमा शनिबार प्रधानमन्त्री ओलीले बहालवाला र हालै बर्खास्तीमा परेका मन्त्रीहरुलाई भोज दिएका थिए । तर, बर्खास्तीमा परेकामध्ये रघुबीर महासेठबाहेक अरु गएनन् । ‘शनिबार प्रधानमन्त्री...बाँकी

    मृगौलाको रोगी प्रधानमन्त्री ओलीको चौथो पटक डायलासिस

    काठमाडौं, । प्रधानमन्त्री केपी शर्मा ओलीको चौथोपटक डायलासिस गरिएको छ । उनको आइतबार ग्रान्डी अस्पतालमा डायलासिस गरिएको हो ।प्रधानमन्त्री ओलीका निजी चिकित्सक दिव्या सिंह शाहले प्रधानमन्त्रीको नियमित स्वास्थ्य परीक्षणपछि डायलासिस सुरु गरिएको जानकारी दिइन् ।...बाँकी

    पशुपतिनाथले हामी सबैको रक्षा गरुन, सुत्नु आगाडी हेर्नुहोस आजको राशिफल

    मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) शुभ तथा मांगलिक कार्यमा सहभागि भई बिभिन्न परिकारको स्वाद लिदै दिन कटाउँन सकिनेछ । माया प्रेममा नजिक हुने तथा बिश्वास गर्दै अगाडि बढ्न सकिनेछ । घर परिवार तथा जीवनसाथिको सहयोगले राम्रा तथा उपलब्धिमुलक कामहरु...बाँकी

    मन्त्रीको कुर्चीमा बस्ने बित्तिकै मन्त्री नेम्वाङले गरे यस्तो घोषणा, काठमाण्डाैकाे सडककाे समस्याबारे थाहा छ

    भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले समृद्ध नेपाल निर्माणसँग जोडिएको आफ्नो मन्त्रालयका काम कारवाहीलाई गति प्रदान गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ । आजदेखि कार्यभार सम्हाल्नुभएका मन्त्री नेम्वाङले विगतका कमिकमजोरीलाई सच्याउँदै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा...बाँकी

    मुल्य सुन्दै जो कोहि पर्छ चकित पर्ने, यी हुन् विश्वकै महँगा पाँच रक्सी

    लन्डन-त्यसोत रक्सी पिउनु स्वास्थका लागि हानिकारक मानिन्छ । यसका बावजदु विश्वका प्रसस्त मासिन र क्सी पिउने गर्छन् । प्रतिबन्ध र सजायको डरले केही व्यक्ति लुकेर पिउने गर्छन् भने केही खुलेआम पिउने गर्छन् । र क्सीको...बाँकी

    नेपालीहरुको माझ लोकप्रिय रहेक स्व डा. उपेन्द्र देवकोटाकी पत्नीको दुःख, आफ्नै घरमा अर्काको ‘हैकम’

    वरिष्ठ न्युरो सर्जन तथा पूर्वमन्त्री उपेन्द्र देवकोटाले जीवनको अन्तिम कालखण्डमा एउटा रहरलाग्दो ठाउँ दरबारमार्गको महेन्द्र शालिक अगाडि उडल्याण्ड होटल सँगैैको घर किने । नियमित पाइराखेको भाडा केही समयसम्म खातामा आउँथ्योे । उनको निधन भयो ।...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं