SuchanaKendra

  • Radio Kushum


  • आज : २०८१ कात्तिक १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

    गृहपृष्ठ आर्थिक, मुख्य समाचार, राष्ट्रिय, समाचार

    सहकारी पीडितले इच्छाराजको जफत सम्पत्तिबाट बचत फिर्ता पाउने

    काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा सिभिल सहकारीको बचत रकम अपचलन गरेका इच्छाराज तामाङलगायत आरोपितहरुको सम्पत्ति जफत गर्ने निर्णय विशेष अदालतले गरेको छ । अदालतको फैसलाबमोजिम उनीहरुको सम्पत्ति जफत भएमा त्यो सम्पत्ति सहकारीका पीडितहरु बचतकर्ताको रकम...बाँकी

    प्रदेशका शिक्षक बढुवा…..

    काठमाडौँ । शिक्षक सेवा आयोग, बढुवा सिफारिस समितिको सचिवालय शिक्षा विकास निर्देशनालय, दिपायलले कार्य सम्पादन मूल्याङ्कनका आधारमा शिक्षक बढुवाको नामावली प्रकाशन गरेको छ । शिक्षक सेवा आयोग सानोठिमी, भक्तपुरको भदौँ ११ गते प्रकाशित कार्य सम्पादन...बाँकी

    पोखरामा लुडो खेलेको आरोपमा ५ जना पक्राउ

    पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले शनिबार लुडो खेलेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ । उनीहरुबाट ७२ हजार रुपौयाँसमेत जफत गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा पोखरा ११ फूलबारीका ३२ वर्षीय प्रदीपबहादुर गुरुङ,...बाँकी

    सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई ३ वर्ष कैद र एक अर्ब ७२ करोड बिगो

    काठमाडौं। विशेष अदालतले सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई ३ वर्ष कैद र एक अर्ब ७२ करोड रुपैयाँ बिगो भराउने आदेश दिएको छ । पूर्वसांसदसमेत रहेका तामाङलाई विशेष अदालतले सम्पत्ति सुद्धीकरण अभियोगमा दोषी ठहर गर्दै ३...बाँकी

    एमाले सरकार ढाल्ने तयारीमा, सत्तारुढ गठबन्धनमा हलचल ल्याउने चेतावनी

    काठमाडौं। नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीले वर्तमान सरकारको औचित्य सकिएको बताएका छन् ।वर्तमान सरकारको जतिसक्दो चाँडो बहिर्गमन आवश्यक रहेको उनको भनाइ छ । आज नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद...बाँकी

    गण्डकी विश्वविद्यालयले अन्तर्राष्ट्रिय विश्वविद्यालसँग सहकार्य गर्दै

    पोखरा । स्थापनाको छोटो समयमानै गण्डकी विश्वविद्यालयले विश्वका विभिन्न प्राज्ञिक संस्थासँग सम्बन्ध विस्तार गरेको छ । विश्वविद्यालयले विश्वव्यापी साझेदारीलाई बढावा दिन विश्वभरका २८ प्रतिष्ठित विश्वविद्यालय र संस्थासँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ । विभिन्न १२ देशका...बाँकी

    पर्वतमा फागुन १५ देखि २६ सम्म तेस्रोे मगर महोत्सव हुँदै

    पर्वत ।आउँदो फागुन गते मनाउन लागिएको ४२ औँ मगर एकता दिवसको अवसर पारेर पर्वतमा मगर समुदायको आयोजनामा तेस्रो राष्ट्रिय मगर महोत्सवको आयोजना हुने भएको छ । विगतमा पनि मगर एकता दिवसकै अवसरमा मेलाको आयोजना गर्दै...बाँकी

    बाँकी अहिले केही भन्दिन,मैले राजीनामा दिएको छु, : डीआईजी चन्द

    काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक अर्जुन चन्दले पदबाट राजीनामा दिएका छन् । सुरक्षा प्रमुखले एकाएक राजीनामा दिएपछि अहिले निकै चासोको विषय बनेको छ । व्यक्तिगत कारणले आफूले राजीनामा दिएको...बाँकी

    ‘विप्लवसँग मेरो कुनैपनि पूर्वाग्रह छैन्’: ज्ञानेन्द्र शाही

    काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवं प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले नेत्रविक्रम चन्द ‘विप्लव’ र उनी नेतृत्वको पार्टीसँग कुनै पूर्वाग्रह नरहेको बताएका छन् । केही दिनअघि ज्ञानेन्द्रले विप्लवको आलोचना गरेका थिए । लगत्तै नेपाल कम्युनिष्ट...बाँकी

    माधव नेपालको पूर्वराजा ज्ञानेन्द्रलाई चुनाव लडेर प्रधानमन्त्री बन्न सुझाव

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनाव लड्न सुझाव दिएका छन् । पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्रको सक्रियता बढेको बेलामा उनले यस्तो सुझाव दिएका हुन् । आज...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं