SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, समाचार

    किताब बेचेर १० करोड कमाए महावीर पुन : राज्यलाई दबाब बढाउदै

    मकवानपुर । वैज्ञानिक डा. महाविर पुन यतिबेला हेटौंडामा आफ्नै जीवनी लेखिएको पुस्तक बिक्रीमा व्यस्त छन् । चितवन हुँदै मकवानपुरको पश्चिमी क्षेत्र मनहरीबाट किताब बिक्री कार्य सुरू गरेका पुनले सोमबार दिनभर हेटौंडामा बिताए । उनले स्थानीय...बाँकी

    गाडी दुर्घटनामा हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष कार्कीको निधन

    काठमाडौं । हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष चन्द्रसिंह कार्कीको गाडी दुर्घटनामा निधन भएको छ । सोमबार सुर्खेतबाट बाँकेको नेपालगञ्ज जाँदै गर्दा उनी सवार कर्णाली प्रदेश ०२००१ ख १०११ नम्बरको गाडी सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर–५ मा...बाँकी

    परराष्ट्रमन्त्री देउवाको भारतीय प्रधानमन्त्री मोदीसँग भेट

    नयाँदिल्ली । भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु देउवा राणाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेटवार्ता गरेकी छन् ।भेटमा परराष्ट्रमन्त्री देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको नेपाल भ्रमणको निम्तो मोदीलाई हस्तान्तरण गरेकी छन् । भेटका क्रममा...बाँकी

    ७४ जिल्लामा फैलियो डेंगु, तनहुँमा सबैभन्दा बढी

    काठमाडौं । एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेबाट सर्ने डेंगु नेपालका ७४ जिल्लामा फैलिएको छ । त्यसमध्ये इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी)को पछिल्लो तथ्यांक अनुसार सबैभन्दा बढी तनहुँमा छन् ।सन् २०२४ को सुरू...बाँकी

    श्रीमदवीतकमा सहयोग रकम आउने क्रम जारी

    पोखरा । पोखराको रत्नचोकमा जारी श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचनमा भक्तजनको भीड संगै विभिन्न संघ संस्था तथा ब्याक्तिहरुको सहयोग आउने क्रम जारी रहेको छ । गत साउन १० गते बाट सुरु भएको एक महिने...बाँकी

    लगानी विस्तार गर्दै अंशुभरा, लेकसाइडमा “३१ एभिन्यु” आउँदै

    पोखरा । अंशुभरा ग्रुपले पोखराको पर्यटकीय स्थल लेकसाइडमा नयाँ प्रोजेक्ट सुरु गर्ने भएको छ । पोखरा महानगरपालिका–६ को बाराही चोकमा अंशुभराले ‘मिक्सड युज ब्लिडिङ’ बनाउन लागेको हो । अंशुभराका प्रबन्ध निर्देशक सौगात थापाले केही महिनामै...बाँकी

    आज पाँच वटा सहकारी सञ्चालकको संसदीय विशेष समितिले बयान लिँदै

    काठमाडौं। सहकारीको रकम अपचलन सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिले आज पाँच वटा सहकारी संस्थाका सञ्चालक तथा व्यवस्थापकसँग बयान लिँदैछ । अहिले बिहान ११ बजे बस्ने समितिको बैठकमा आज केहीलाई भने जेलबाट झिकाएर बयान...बाँकी

    संस्कार सहितको शिक्षा आजको आवश्यकता : मन्त्री थापा

    पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले संस्कार सहितको शिक्षाको आजको आवश्यकता रहेको बताएका छन् । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल नेशनल प्याब्सन कास्कीले शनिबार आयोजना गरेको...बाँकी

    दुई हप्तादेखि अमेरिकामा नेपाली नर्स बेपत्ता

    काठमाडौं। अमेरिकाको भर्जिनिया राज्यमा कार्यरत् २८ वर्षीया नेपाली नर्स दुई सातादेखि बेपत्ता छिन् । अन्तिम पटक जुलाई ३१ (१६ साउन) मा मनसास पार्कमा देखिएकी ममता काफ्ले सम्पर्कविहीन भएकी हुन् । मनसास पार्क पुलिस विभागले एउटा...बाँकी

    सोलुखुम्बुको थामे बाढीमा फसेका ७ जनाको उद्धार

    काठमाडौं । सोलुखुम्बुको पासाङल्हामू गाउँपालिका वडा– ५ मा पर्ने थामेखोलामा आएको बाढीमा फसेका ७ जनाको उद्धार गरिएको छ । सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीका अनुसार नेपाली सेनाले बाढीमा फसेकाहरुको उद्धार गरेको हो ।...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं