SuchanaKendra

  • Radio Kushum


  • आज : २०८१ कात्तिक १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

    गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, समाचार

    झापा कारागारमा झडपपछि आगलागी

    विराटनगर । कैदीको सरुवाको विषयमा झापा कारागार भित्र झडप भएको छ । झापा जिल्ला कारागार भद्रपुरमा कैदीबन्दीबीच झडप भएको हो ।झडपकै क्रममा कारागार भित्र आगलागी पनि भएको छ । कैदीबन्दीले नै आगो लगाएको प्रहरी स्रोतको...बाँकी

    माओवादीजति उदारवादी यो संसारमा कोही पनि छैन : दिपशिखा

    काठमाडौं। माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दिपशिखा’ले माओवादी जति उदारवादी संसारमा कोही नभएको दाबी गरेका छन्। बिहीबार पार्टीको केन्द्रीय समिति बैठकमा बोल्दै दिपशिखाले यस्तो बताएका हुन्। उनले भने,‘जनताको हामीसँग विश्वास गुमेको छ। जनता रिसाएका...बाँकी

    निःशुल्क बस चलाएर रास्वपाले सस्तो लोकप्रियता खोज्यो -एमाले महासचिव पोखरेल

    काठमाडौं ।नेकपा एमालेका महासचिव शंकर पोखरेलले चितवनमा सस्तो राजनीति गर्न खोजिएको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले चितवनमा निःशुल्क ‘ब्लु बस’ सञ्चालनमा ल्याएको सन्दर्भ जोड्दै एमाले महासचिव पोखरेलले सस्तो लोकप्रियता कमाउन खोजिएको आरोप लगाएका हुन्...बाँकी

    ‘कर्कले मामाको चौतारी’ को रोमान्टिक गीत ‘सानु तिमी ब्युटीफुल छौं’ सार्वजनिक

    काठमाडौं । टेलिफिल्म ‘कर्कले मामाको चौतारी’ को रोमान्टिक गीत ‘सानु तिमी ब्युटीफुल छौं’ सार्वजनिक भएको छ । दिलीप श्रेष्ठको स्वर रहेको गीतमा अराज केशवको लेखन र सङ्गीत छ । गीतको भिडियोमा टेलिफिल्मका का मुख्य कलाकारहरु...बाँकी

    विद्यालय कर्मचारीलाई निजामती सरह सुविधा, राहत र अनुदान कोटा दरबन्दीमा परिणत

    काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले संघीय शिक्षा ऐन संसदमा पेश गर्ने निर्णय गरेसँगै शिक्षाका सरोकारवालाले खुशी व्यक्त गरेका छन् । सरकारले विद्यालय शिक्षासम्बन्धी सम्पूर्ण विषय समेटेर हाल प्रचलित कानूनलाई संशोधन र एकीकरण गरेर संघीय...बाँकी

    गायक कृष्ण अखेलीको ठट्यौली पाराको तिज गित“कान्छी ”टिकटकमा भाईरल{ल हेर्नुस् यस्तो छ भिडियो}

    काठमाडौं। मोफसलमा रहेर पनि नेपाली गित संगितमा अनावरत संघर्ष गरि रहनु भएका संचारकर्मी गायक कृष्ण अखेली र गायिका कमला गैरे को “कान्छि” नामक तिज गित सार्वजानिक भएको छ । हरितालीका तिज नजिकिदै गर्दा तिजका गित...बाँकी

    अब बाँदरले खाएको बालीनालीको क्षतिपूर्ति पाइने

    काठमाडौं । देशभर मकै भित्र्याउने बेला बाँदरबाट बाली जोगाउन कृषकलाई हम्मेहम्मे परेको छ । बाँदरको यो आतंकबारे संसदमा समेत पटक-पटक आवाज उठिरहेको छ । यस्तै आतंकबाट पीडित कृषकका लागि भने अब केही राहत हुने भएको...बाँकी

    फिल्म ‘कार्साङ’मा अभिनेत्री सुरक्षा पन्त अनुबन्धित

     काठमाडौं ।यम शेर्पाको निर्देशनमा बन्ने फिल्म ‘कार्साङ’मा अभिनेत्री सुरक्षा पन्त अनुबन्धित भएकी छन् । यार्सा फिल्मस्को व्यानरमा निर्माण हुन लागेको फिल्ममा मुख्य अभिनेताका रुपमा दयाहाङ राई, बुद्धि तामाङ फाइनल भइसकेका छन् । यस्तै, नवनायिकाका रुपमा...बाँकी

    बालुवाटार सामन्तवादको नयाँ किल्ला : माओवादी नेताको आरोप

    काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा एक केन्द्रीय सदस्यले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नयाँ सामन्तवादी बनेको आरोप लगाएका छन् ।बुधबार सुरु पार्टी केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्ने क्रममा केन्द्रीय सदस्य तथा प्रवास...बाँकी

    एमालेले संसद अवरोध गरेको होइन, सरकारले नै रोक्न लगाएको हो : ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले नै संसद बैठक चलाउन नमानेको आरोप लगाएका छन् ।बुधबार ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उनले सरकारले सांसदहरुले प्रश्न उठ्छ भनेर सभामुखलाई दबाब दिएर बैठक...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं